बैशाख १९ काठमाण्डौँ । दार्चुलामा हिमपहिरो जाँदा यार्सागुम्बा खोज्न गएका ९ जना परेको आशंका गरिएको छ।
आज दिँउसो दार्चुलाको ब्याँस गाउँपालिका–१ बोलिनमा यार्सागुम्बा खोज्न गएका करिब ९ जना स्थानीयबासी त्रिपालमा बसिरहेको अवस्थामा हिम पहिरोले पुरिएको खबर आएको प्रहरीले जनाएको छ ।
घटनास्थलतर्फ शसस्त्र प्रहरीको टोली पठाईएको छ । उता बझाङमा पनि हिम पहिरो जाँदा एक जना वेपत्ता भएको बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline