ललितपुरको ग्वार्कोमा भएको ईपीएस आन्दोलनकारी र प्रहरीबीचको झडपमा एक युवकको ज्यान गएको छ। प्रहरीले अश्रुग्यास र लाठी प्रहार गर्दै तितरबितर गर्ने क्रममा घाइते भएकामध्ये...
काठमाडौँ, १३ पुस स् भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ । आज रोजगार अनुमति प्रणाली ९इपिएस० आवेदन फारम भर्न नपाएको...
पोखरामा केन्द्रीय कार्यालय रहेको सूर्यदर्शन सहकारीका उपाध्यक्ष कैलासकुमार दर्लामी पक्राउ परेका छन्। दर्लामीलाई प्रहरीले बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो। यस सहकारीले बचतकर्ताको १ अर्ब...
काठमाडौँ, १२ पुस : गत वर्ष पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ । विमान दुर्घटनापछि गठित जाँचबुझ...
पर्वत, ११ पुस : ठगीको आरोपमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यालयबाटै पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयको टोलीले आज दिउँसो...
विभिन्न सहकारी मार्फत सर्वसाधारणको अर्बौ रुपैया अपचलन गरेर फरार रहेका सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जिबी राईसहित चार जनाविरूद्ध इन्टरपोलको ुडिफ्युजन नोटिसु...
मोरङ, पुस ११ गते । मोरङको बिराटनगर महानगरपालिका-१५ ढाट स्थितबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार दिउँसो लागुऔषध नियन्त्रण...
बेदकोट (कञ्चनपुर), ११ पुस : कञ्चनपुरको लालझाडी गाउँपालिकाका बासिन्दालाई दोदा नदी तर्न काठको फड्के प्रयोगबापत शुल्क तिर्नुपर्ने बाध्य रहेको छ । सो नदी वारपार...
बारा प्रहरीले मंगलबार राति एकजना ‘सार्प सुटर’ लाई गोली हानेर पक्रन सफल भएको छ। पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्लास्थित दर्पा थाना–१, सुक्लहियाका २५ वर्षीय...
वीरगञ्ज, ९ पुस : बाघको आक्रमणबाट पर्सामा एक युवकको मृत्यु भएको छ । बाघको आक्रमणमा परी पटेर्वा सुगौली गाउँपालिका–२ थरकटीका ३२ वर्षीय मनोज उराँव...
मन्थली (रामेछाप), ९ पुस : सिन्धुलीको सुनकोशी गाँउपालिकामा मोटरसाइकललाई ठक्कर दिने अरनिको यातायात सेवा समितिको बसमा स्थानीयले आगजनी गरेपछि बिपी राजमार्ग अवरुद्ध भएको छ...
काठमाडौँ, ९ पुस : विश्वको कूल हरित गृह ग्यासको उत्सर्जनमा नेपालको भूमिका नगन्य (०.०५ प्रतिशतभन्दा कम) रहेको छ । तर नेपाल जलवायु परिवर्तनको उच्च...
काठमाडौँ । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने...
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दायर बलात्कार मुद्दा अन्तिम सुनुवाइका लागि न्यायाधीश शिशिरराज ढकालको इजलासमा पेसी तोकिएको छ। आजको पेसी सूचीमा उक्त मुद्दा पहिलो...
भोजपुर, ८ पुस : भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईँले मध्यपहाडी लोकमार्ग र कोशी राजमार्गको स्थलगत अनुगमन गर्नुभएको छ । ती सडकका समस्या...
८ पुस, काठमाडौं । आजदेखि सबै उच्च अदालत र इजलासमा स्वचालित पेशी तारेख व्यवस्थापन प्रणाली सुरु गरिँदै छ । त्यसको शुभारम्भ प्रधानन्यायाधीश विश्वम्भर प्रसाद...
ठेगाना:अनामनगर काठमाडौँ