मनहरी (मकवानपुर) , ३ पुस । अर्थमन्त्री डा प्रकाशशरण महतले पछिल्लो समय उद्योग र निर्माण व्यवसायमा देखा परेको समस्या तत्काल समाधान गरिने जानकारी दिनुभएको...
काठमाडौं पुष ३ । ललितपुरको भैंसेपाटीमा रहेको निर्माणाधीन मन्त्री क्वार्टर परिसरमा आगलागी भएको छ। आज बिहान ११ बजे क्वाटर निर्माणमा खटिएका कामदार बस्ने छाप्रोमा आगो...
अछाम, ३ पुसः अछाममा जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । मङ्गलसेन नगरपालिका–६ ठूलासैन नजिकै मध्यपहाडी पुष्पलाल राजमार्गमा जिप दुर्घटना भएको हो...
मन्थली (रामेछाप) ३ पुसः लिखुतामाकोशी गाउँपालिका –७ मा रहेको नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्की यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । सोही विद्यालयमा कक्षा...
महभिर, (सोलुखुम्बु) २ पुस ः सोलुखुम्बुको उत्तरी क्षेत्र माप्य दुधकोशी गाउँपालिकामा ‘रक क्लाइम्बिङ सेन्टर’ स्थापना गरिएको छ । रक क्लाइम्बिङमार्फत आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण...
मलेसियामा एउटै कम्पनीमा कार्यरत साथीको हत्या गरी नेपाल फर्किएका महोत्तरीका अनिल कुमार शाहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले महोत्तरी गौशाला...
लुम्बिनी। बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा पर्यटकहरुको चाप बढिरहेका बेला प्रतिनिधि सभाको उपसभामुख इन्दिरा रानाले लुम्बिनीको भ्रमण गरेकी छन्। उपसभामुख राना लाई आइतबार...
काठमाडौँ, १ पुस । भ्रमण भिसामा विदेश जान लागेका एक हजार पाँच सय युवाभन्दा बढीका कागजात अध्ययन गर्दा दुई सय ४६ जनाको कागजात नक्कली...
चितवन, १ पुस : नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक चार घण्टा सवारी बन्द हुने भएको छ । सो सडकखण्डको तुइनखोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएकाले यही...
भरतपुर (चितवन), १ पुस : चितवनको माडीमा मोटरसाइकल दुर्घटना हुँदा वडासदस्यको मृत्यु भएको छ । माडी नगरपालिका–१ स्थित गर्दिमा शनिबार साँझ भरतपुरतर्फ आउँदै गरेको...
चन्द्रौटा (कपिलवस्तु), ३० मङ्सिर । भौतिक पूर्वधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्धारित समयमा तोकिएको काम पूरा गर्ने निर्माण व्यवसायीलाई सम्मान गर्ने बताउनुभएको छ । कपिलवस्तुको...
काठमाडौँ, ३० मङ्सिर : प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौँको बलम्बुबाट दुई जनालाई पक्राउ गरेको छ । पच्चीस किलो चरेस करोबार गरिरहेको बेला उनीहरू...
लुम्बिनी । शान्तिका अग्रदुत सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा माननीय संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषको उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल...
बुटवल । टिपरले ठक्कर दिंदा दाङमा प्यूठानका दुई जना युवाको मृत्यु भएको छ । शुक्रबार राती घोराही उपमहानगरपालिका–१० स्थित झारबैरा चोकमा दुर्घटना हुँदा...
जाजरकोट, ३० मङ्सिर : कात्तिक १७ गते मध्य रातको भूकम्पले नलगाड नगरपालिका–८ कोरिन्चेका मनबहादुर खत्रीको घरको आधा भाग भत्किएको छ । घरको आधा भाग...
ठेगाना:अनामनगर काठमाडौँ