काठमाडौं पुष ३ । ललितपुरको भैंसेपाटीमा रहेको निर्माणाधीन मन्त्री क्वार्टर परिसरमा आगलागी भएको छ।
आज बिहान ११ बजे क्वाटर निर्माणमा खटिएका कामदार बस्ने छाप्रोमा आगो लागेको हो। बिहान खाना बनाउने क्रममा क्वार्टरभित्र रहेको कामदार बस्ने छाप्रोमा आगो लागेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता नवराज कार्कीले बताए।
आगोलागीबाट मानवीय क्षति नभएको उनले बताए। आज बिहान ११ बजे लागेको आगो अहिले नियन्त्रणमा आइसकेको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline