अर्बौ हिनामिना गरेर फरार रहेका सूर्यदर्शन सहकारीका उपाध्यक्ष दर्लामी पक्राउ, अध्यक्ष जीबी राई अझै वेपत्ता

अर्बौ हिनामिना गरेर फरार रहेका सूर्यदर्शन सहकारीका उपाध्यक्ष दर्लामी पक्राउ, अध्यक्ष जीबी राई अझै वेपत्ता

  • शुक्रबार, पुस १३, २०८०
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

पोखरामा केन्द्रीय कार्यालय रहेको सूर्यदर्शन सहकारीका उपाध्यक्ष कैलासकुमार दर्लामी पक्राउ परेका छन्। दर्लामीलाई प्रहरीले बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो। यस सहकारीले बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार रुपैयाँ अपचलन गरेको अभियोग छ।

सूर्यदर्शन सहकारी घोटालाको अभियोगमा कोषाध्यक्ष कुमार रम्तेलसहितका केही व्यक्ति पक्राउ परिसकेका छन् । अध्यक्ष जीबी राईसहित सञ्चालकहरू फरार छन्।

यस सहकारीले पोखरामा मात्रै पनि १ अर्ब ११ करोडभन्दा बढी अपचलन गरेको पोखरा महानगरको सहकारी शाखाले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ