बझाङ, २३ भदौः बझाङमा मेलाको संरक्षण गर्ने अभिप्रायले भलिबल प्रतियोगिता अनिवार्य गरिएको छ । ‘हरेलो’, ‘विरिजात’ र विर्सती जस्ता मेलाहरुको जगेर्णा गर्ने उद्देश्यले प्रतियोगितालाई...
रुपन्देही, २३ भदौः बाढीपछि विपद्को समयमा सामाजिक सञ्जालमार्फत अफवाह, गलत सूचना तथा सामाजिक सहिष्णुतामा आघात पु¥याउनेविरुद्ध प्रहरी सक्रिय भएको छ । नेपाल प्रहरीले सामाजिक सहिष्णुतामा...
काठमाडौँ, २३ भदौः नेपाल नेत्रज्योति सङ्घले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ), दक्षिण–पूर्वी एशिया क्षेत्रीय कार्यालयबाट ‘डब्लुएचओ’ ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’...
काठमाडाँै, २३ भदौः यही भदौ १० गते भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीका कारण सडक सञ्जालबाट विच्छेद रहेको रसुवाको उत्तरगया गाउँपालिका–२ मा नेपाल रेडक्रस...
काठमाडौँ। भारतको उत्तराखण्डस्थित सिल्क्यारा सुरुङमा फसेका ४१ जना मजदुरको सफल उद्धारमा महत्वपूर्ण भूमिका खेलेका अष्ट्रेलियाली भूगर्भशास्त्री तथा सुरुङ उद्धार विज्ञ इन्जिनियर अर्नोल्ड डिक्स यतिबेला...
काठमाडौँ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) का सञ्चालक समिति अध्यक्ष पृथ्वीबहादुर पाँडे धरौटीमा रिहा भएका छन्। स्मार्ट टेलिकमको धितो लिलामी प्रकरणमा थुनछेक बहसका लागि...
चितवन, २३ भदौः यहाँको कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका छन् । कैदीबन्दीले आर्थिक सङ्कलन र श्रमदान गरी प्रभावित परिवारलाई बन्दोबस्तीका...
काठमाडौँ, २३ भदौः पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो ठाउँबाट इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गर्न सबैसँग आग्रह गर्नुभएको छ...
सोलुखुम्बु, २३ भदौः रसुवाको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको आकस्मिक बाढीले हिमाली जिल्लामा विपद्को जोखिम र त्यसको पूर्वानुमान तथा व्यवस्थापनमा थप सजग...
सुस्ता २३ भदौ । पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका वडा नं ३ पत्थरकलाबाट प्रहरीले भारततर्फ अवैध रूपमा भन्सार छली लैजानका लागि राखिएको ८०१ थान...
हेटौँडा, २३ भदौः मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको सवारी साधनबाट १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना पक्राउ...
काठमाडौँ । नेपाली कांग्रेसभित्र चुलिएको आन्तरिक विवाद समाधानका लागि डा. शेखर कोइरालाले मध्यस्थकर्ताको भूमिका तीव्र बनाएका छन्। विवाद निरूपणका लागि आइतबार सभापति गगन थापासँग छलफल...
काठमाडौँ। भदौ १० गतेको भोटेकोसी-त्रिशूली महाविपत्तिपछि उद्धार र राहतमा अन्तर्राष्ट्रिय सहयोग जुटिरहँदा नेपालस्थित तथा वैदेशिक कूटनीतिक वृत्तले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति...
काठमाडौँ। भोटेकोसी-त्रिशूली विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या १ हजार ३ ५६ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार साँझ...
काठमाडौँ, २२ भदौः नेपाल हुलाकले दुर्गम क्षेत्रमा पु¥याउँदै आएको सेवाका लागि एसिया प्रशान्त हुलाक सङ्घ (एसिया प्यासिफिक पोस्टल युनियन–एपीपीयू) को सन् २०२६ को ‘इनोभेसन...
काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभा (UNGA) मा सहभागी हुन आगामी असोज ६ गते (सेप्टेम्बर २२) न्युयोर्क प्रस्थान गर्ने भएका छन्।...
ठेगाना:अनामनगर काठमाडौँ