काठमाडौँ, २२ भदौः नेपाल हुलाकले दुर्गम क्षेत्रमा पु¥याउँदै आएको सेवाका लागि एसिया प्रशान्त हुलाक सङ्घ (एसिया प्यासिफिक पोस्टल युनियन–एपीपीयू) को सन् २०२६ को ‘इनोभेसन...
काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभा (UNGA) मा सहभागी हुन आगामी असोज ६ गते (सेप्टेम्बर २२) न्युयोर्क प्रस्थान गर्ने भएका छन्।...
काठमाडौँ, २२ भदौः नेपाली कांग्रेसले रसुवा, नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक...
काठमाडौँ, २२ भदौः रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता भएका छन् । पर्यटन विभागले दिएको जानकारीअनुसार यही भदौ १० गते...
काठमाडौँ, २२ भदौः नेपाली सेनाले बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाका टनेलमा ब्रेक थ्रु नभएसम्म खोज तथा उद्धारकार्य नरोकिने जनाएको छ । बाढी प्रभावित जलविद्युत्...
सुनसरी, २२ भदौः सुनसरीको कोशी गाउँपालिका-६ लाही टोलका एक युवकको आज बिहान चट्याङ लागेर मृत्यु भएको छ । कोशी गाउँपालिका-६ का २६ वर्षीय पप्पु यादव...
काठमाडौँ, २२ भदौः रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीपश्चात् प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म १३ हजार ३९६ जनाको...
काठमाडौँ, २२ भदौः परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सका विदेशमन्त्री इरुथिसाम एडमबीच आज टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा विदेशमन्त्री एडमले परराष्ट्रमन्त्री खनाललाई भोटेकोशी...
हेटौँडा, २२ भदौः बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले चेपाङ समुदायको मौलिक संस्कृति संरक्षण तथा प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार सदैव तयार...
काठमाडौँ । सामाजिक सहिष्णुतामा आघात पु¥याउने अभिव्यक्तिसहितको भिडियो सामग्री सामाजिक सञ्जालमा प्रसारण गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोका...
पर्सा, २२ भदौ : रसुवा बाढी प्रभावितको उपचारका लागि वीरगञ्जस्थित विभिन्न सङ्घ÷संस्थाले १७९ पिन्ट रगत सङ्कलन गरेका छ्न । यहाँस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण...
धनुषा, २२ भदौ : मधेस प्रदेशमा विकास बजेट खर्च गर्ने पुरानो शैली परिवर्तन गर्ने प्रयास सुरु भएको छ । आर्थिक वर्षको अधिकांश समय विकास...
धादिङ, २२ भदौः सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि नागरिकले राज्यको उपस्थितिको अभाव महसुस नगर्ने गरी उद्धार, राहत र पुनःस्थापनाका काम अघि...
नुवाकोट २२ भदौः राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटको अवस्थाबारे जानकारी लिनुभएको छ । उहाँले जिल्ला विपद् व्यवस्थापन समितिबाट बाढी प्रभावित क्षेत्रमा...
काठमाडौँ। रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण धादिङको कृष्णभीरमा पहिरो खसेपछि काठमाडौँ भित्रिने मुख्य स्थलमार्ग पृथ्वी राजमार्ग विगत ८ दिनदेखि पूर्ण...
काठमाडौँ, २२ भदौ : सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा आर्थिक गतिविधिलाई पुनः सञ्चालनमा ल्याउन व्यवसाय पुनरुत्थान ‘प्याकेज’ घोषणा गरेको छ । गत...
ठेगाना:अनामनगर काठमाडौँ