भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

  • शुक्रबार, अशोज १६, २०८३
  • मिर्मिरे अनलाइन

  • 741
    SHARES

काठमाडौँ, १६ असोज : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।

भाषा आयोग ऐन, २०७४ बमोजिम आयोगले तयार गरेको वार्षिक प्रतिवेदन कार्यवाहक अध्यक्ष न्यौपानेले शुक्रबार राष्ट्रपति पौडेलसमक्ष पेश गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ