भदौ २६ काठमाण्डौं । सरकारले अबदेखि भवन आचार संहिता राजपत्रमा प्रकाशित गरी कडाईपूर्वक लागू गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय...
काठमान्डौ भदौ २६। गएरातिदेखिको परेको वर्षाका कारण पासाङ ल्हामु राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा सवारी सञ्चालन ठप्प भएको छ । राम्चे, मूलखर्क, भार्खु क्षेत्रका सडकमा पहिरो...
काठमान्डौ भदौ २६ । पोखराको फिर्केखोला पार गर्ने क्रममा मोटरसाइकल सहित तीन दिनअघि बेपत्ता भएका एक व्यक्ति विरुवाफाँटस्थित फेवा नहरमा मृत अवस्थामा भेटिएका छन् । कास्की...
पर्वत, भदौ २५ । पर्वतको धाइरिङ गाविस–३ धारापानीमा जीप दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ । अन्य ८ जना घाईते छन् । मृत्यु हुनेहरुमा...
काठमाण्डौ, २५ भदौ । त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले आफ्ना माग पुरा नभए असोज ३ गतेदेखि नवौँ पटक आमरण अनशन बस्ने...
२५ भदौ ,काठमाडौं । कर्णालीबासिलाई २० किलो चामल दिने प्रधानमन्त्री पुष्पकमल दाहालले गरेको घोषाणा फिर्ता लिन कर्णालीबासिले माग गरेका छन् । संवाद डबलीमा आज कर्णाली जनअधिकार...
काठमाडौ २५ भदौ । शहरी विकास मन्त्रालयले भूकम्पपछिको पुनरनिर्माण र व्यवस्थित शहरी विकासका लागि नयाँ कार्ययोजना ल्याउने तयारी गरेको छ । नव नियुक्त शहरी विकास मन्त्री...
काठमाडौ २५ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले गणित र विज्ञानलाई जनताको आकांक्षा र समृद्धिसँग जोड्नुपर्ने बताउनु भएको छ । गणित विषयमा विशेषज्ञता हासिल गरेका गणितिज्ञहरुको...
काठमाडौं– भारतीय तान्त्रिक कानु पहरी तन्त्रमन्त्र गर्दैछन् । हवनकुण्ड वरिपरि सात जना गोलो घेरा गरी बसिरहेका छन् । १६ वर्षे युवतीलाई नजिकै राखेर अनौठो...
२५ भदौ टोकियो । नया शक्ति नेपालका सयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई सेप्टेम्बर १७ मा जापान जादै हुनुहुन्छ । १८ सेप्टेम्बरमा जापानबासी नेपालीहरुलाई संवोधन...
२४ भदौ काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता एवं कार्यालय सदस्य मणि थापाले सबै माओवादीहरु एक भएको नेपाली जताको चाहना भएको र एकतामा नआउने...
काठमाडौं, भदौ २४ । नेपाली प्रजातान्त्रिक आन्दोलन र नेपाली साहित्यमा विशिष्ट योगदान पु¥याएका नेपालका प्रथम जननिर्वा्चित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०२ औं जन्मजयन्ती आज विविध कार्यक्रम...
काठमाडौ २४ भदौ । स्वर सम्राज्ञी अरुणा लामाको ७१ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैछ । उहाँको जन्म सन् १९४५ सेप्टेम्बर ९ तारीखमा पिता...
धरान ,२३ भदौ । सञ्जीवीनी मिडिया प्रा लि. द्धारा प्रकाशित सञ्जीवीनी स्वास्थ्य मासिक पत्रिकाको बिमोचन गरिएको छ । आज बिहबार धरानको होटल सेछमा एक कार्यक्रमको...
धरान ,२३ भदौ । परम्परा देखी पुख्यौली रुपमा दलित समुदायले सञ्चालन गर्दै आएको आरान पेसा पछिल्लो समय संकटमा पर्दै गएको छ । दलित समुदायले सञ्चालन गर्दै...
धरान ,२३ भदौ । बदलिँदो मौसमका कारण देशैभरि भाइरल ज्वरो र जण्डिसका विरामीको संख्या बढ्दै गएको छ । सुरुमा टाउको दुख्ने, जीउ दुख्ने, रुघा खोकी लाग्ने,...
ठेगाना:अनामनगर काठमाडौँ