जापानमा पत्रकारलाई बाबुरामले रात्री भोज दिने

जापानमा पत्रकारलाई बाबुरामले रात्री भोज दिने

  • शनिबार, भदौ २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

२५ भदौ टोकियो । नया शक्ति नेपालका सयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई सेप्टेम्बर १७ मा जापान जादै हुनुहुन्छ ।
१८ सेप्टेम्बरमा जापानबासी नेपालीहरुलाई संवोधन गर्ने कार्यक्रम छ ।
सो भ्रमणको बेला भट्टराईले जापानमा रहेका नेपाली पत्रकारहरुलाई दुतावासमा रात्रीभोजको निम्तो दिनु भएको छ ।
नया शक्तिको प्रवास विभागले यो कार्यक्रमको व्यवस्थापन गरेको हो ।
नया शक्ति नेपाल जापानका सयोजक पदम ठगुन्नाले भट्टराईले जापानमा भेलालाई सवोधन गरे पछि जाईकाका प्रमुख सहित विभिन्न व्यक्तिहरुसग‘ समेत भेटघाट गर्ने कार्यक्रम रहेको जानकारी दिनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी