काठमाडौं, कात्तिक २ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज (बिहीबार) साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा–आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व...
काठमाडौं, कात्तिक २ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८औं जन्मजयन्ती बिहीबार (आज) स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि...
रौतहट, कात्तिक १ । देवाही गोनाही नगरपालिकामा राहतको माग गर्दै बाढीपीडितले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखको गाडिमाथि आज ढुंगा प्रहार गरका छन्...
काठमाडौं, कात्तिक १ । तिहारको समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न काठमाडौंमा सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा बुधबार...
काठमाडौं, कात्तिक १ । नाइजेरियाबाट नेपाल ल्याइएका चिम्पान्जी, बाँदरलगायतका विभिन्न वन्यजन्तुसहित प्रहरीले ६ जना तस्करलाई मंगलबार पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले...
काठमाडौँ, १ कातिक। प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा हुने भएकाले सबै मतदातालाई ढुक्क रहन आग्रह गर्नुभएको छ । ‘प्रतिनिधिसभा...
भक्तपुर, १ कात्तिक । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई सबै...
काठमाडौँ, १ कात्तिक ।यमपञ्चकको दोस्रो दिन आज बिहान अरुणोदय कालमा नरक स्नान गरी यम दीप दान गरियो । कात्तिक कृष्ण चतुर्दशीका दिन बिहान सबेरै उठेर...
भोजपुर, १ कात्तिक ।बलात्कार गरेको आरोपमा भोजपुर थिदिङ्खाका एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यलय भोजपुरकाअनुसार बलात्कारी अभियोगमा आमचोक गाउँपालिका–३ थिदिङखाका २१ वर्षीय...
रोल्पा, १ कात्तिक। प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले न्याय बलियो भए मात्र विकासले गति लिने बताउनुभएको छ । आज रोल्पा जिल्ला अदालतको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानन्यायाधीश पराजुलीले...
कपिलवस्तु, १ कात्तिक । कपिलवस्तुको यशोधरा गाउँपालिका–४ पोखरभिटवामा आगलागी हुँदा मोहम्मद रसिदको घरगोठ जलेर नष्ट भएको छ । आज बिहान ४ बजेतिर आगलागी भएको थियो ।...
दमक, १ कात्तिक । झापाको कमल गाउँपालिका–१ को सराङपाडास्थित मिस्त्री बस्तीका बाढीपीडित १० परिवारलाई प्रवासी झापालीले घर बनाइदिने भएका छन् । अन्तरराष्ट्रिय झापाली समाजले प्रवासबाट संकलित...
काठमाण्डौ , १ कार्तिक । प्रतिनिधिसभा र प्रदेशसभाका मतपत्र छुट्टाछुट्टै बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा परेको रिटले आगामी चुनाव प्रभावित हुने आशंका बढाएको छ । अदालतले...
काठमाण्डौ , १ कार्तिक । साढे दुई वर्षअघि गएको भूकम्पमा ध्वस्त रानीपोखरीको नक्सा त्रुटिपूर्ण रहेको फेला परेको छ । काठमाडौं महानगरपालिकाले करिब तीन महिना लगाएर...
काठमाडौं, कात्तिक १ । बिहेलगत्तै बेहुला हराएपछि आफन्तहरु चिन्तित भएका छन् । अर्घाखाँचीको पाणिनी गाउँपालिका–५ मैदानका ३० वर्षीय बेहुला हरिप्रसाद भट्टराई विवाह भएको पाँच दिनपछि...
१ कात्तिक, काठमाडौं । गंगा देवान भारतीय गोर्खा सेनामा भर्ना हुन चाहने युवालाई सहजीकरणको काम गर्थे । उनले राम्रै पैसा कमाइरहेका थिए । सो...
ठेगाना:अनामनगर काठमाडौँ