काठमाडौँ असार १३ । राष्ट्रिय परीक्षा बोर्डले २०८१ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा ९एसईई०को नतिजा शुक्रबार साँझ साढे ५ बजे प्रकाशित गर्ने भएको छ...
कञ्चनपुर, असार १२ । सुदूरपश्चिम प्रदेशलाई साक्षर घोषणा गरिएको छ । प्रदेश सरकार साक्षरता अभियान प्रदेश समन्वय समितिले साक्षर प्रदेश घोषणा गरेको हो । बिहीबार एक...
काठमाडौं, असार ११ – नेपाल विद्यार्थी संघ ९नेविसंघ०ले विदेशी सम्बन्धनका नाममा नेपालमा ‘शैक्षिक माफियातन्त्र’ मौलाएको र त्यसलाई सरकारीस्तरबाटै संरक्षण भइरहेको गम्भीर आरोप लगाएको छ...
काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) को स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) सम्बन्धी लामो समयदेखि चल्दै आएको विवाद अन्ततः टुंगोमा पुगेको छ । उच्च अदालत...
२०८२ असार १ गते । अखिल (क्रान्तिकारी)ले असार १५ देखि ३० गतेसम्म पहिलो चरणमा देशव्यापी ‘विद्यार्थी जागरण तथा शैक्षीक संघर्षको अभियान’को घोषणा गरेको छ...
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले विश्वविद्यालय र समग्र शिक्षा प्रणाली सुधारका लागि राजनीतिक दलहरूका शीर्ष नेतृत्वको प्रतिवद्धता...
३१ जेठ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले निजी विद्यालयलाई निषेध गरेर जान नसकिने बताएका छन् । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना...
काठमाडौं, ३० जेठ । नेकपा एमाले निकट बिधार्थी संगठन अनेरास्ववियुको २४औँ राष्ट्रिय महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन भएको छ । हिजो राती सम्पन्न मतपरिणाम अनुसार अध्यक्षमा...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुने भएको छ। बिहान...
जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नयाँ पिढी अत्यन्त प्रतिभाशाली रहेको बताएका छन्। आज जनकपुरधामको महेन्द्रनारायण निधि संस्कृति कला केन्द्रमा राजर्षि जनक...
नेकपा एमालेको भ्रातृ संगठनन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को जारी अधिवेशनमा निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। बन्द सत्रमा...
२५ जेठ, काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुको २४ औं महाधिवेशन काठमाडौंमा सुरु हुँदै छ । महाधिवेशनको उदघाटन आज दिउँसो प्रधानमन्त्री एवम् नेकपा एमालेका...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीले अपेक्षा गरेको विकासको चाहनालाई पूरा गर्ने शिक्षा आवश्यक रहेको बताएका छन् । नेपाल आदर्श माध्यमिक विद्यालयको ७५ औँ...
काठमाडौं । डोटीको बोगटान-फुड्सिल गाउँपालिकाले बोगटान-फुड्सिल समृद्ध अभियानअन्तर्गत मातृभूमि महोत्सवको आयोजना गर्ने भएको छ। पालिकाले जेठ १६ मा पहिलो पटक पठन संस्कृतिको विकासका लागि...
वासिङ्टन डीसी । अमेरिकी सरकारले विदेशी विद्यार्थीहरूको भिसा प्रक्रिया तत्कालका लागि स्थगित भएको छ । विदेशी विद्यार्थीको सामाजिक संजाल जाँच अनिवार्य बनाउने तयारीका...
कञ्चनपुर, १२ जेठ । सुदूरपश्चिम विश्वविद्यालय स्थापना भएको डेढ दशक अर्थात १५ बर्ष भयो, तर विश्वविद्यालयको बेरुजु बर्षनी १ करोड भन्दा...
ठेगाना:अनामनगर काठमाडौँ