अनेरास्ववियुमा अध्यक्ष सहितको नाम प्रस्ताव हुनासाथ हलमा नाराबाजी पछि निर्वाचन हुने

अनेरास्ववियुमा अध्यक्ष सहितको नाम प्रस्ताव हुनासाथ हलमा नाराबाजी पछि निर्वाचन हुने

  • मङ्लबार, जेष्ठ २७, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

नेकपा एमालेको भ्रातृ संगठनन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को जारी अधिवेशनमा निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।

बन्द सत्रमा अध्यक्षमण्डलले अध्यक्ष, उपाध्यक्ष र महासचिवको नाम प्रस्ताव गरेलगत्तै असन्तुष्टकहरूले नाराबाजी गरेका थिए। निर्वाचन प्रक्रियामा जानुपर्ने भन्दै होहल्ला भएपछि निर्वाचन समितिले तालिका सार्वजनिक गरेको हो।

आजै निर्वाचन समितिले उम्मेद्धारी दर्ता गराई सार्वजनिक गर्ने र भोली मतदान गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

आज बन्द सत्रमा अध्यक्ष मण्डलले सहमतिका लागि भन्दै अध्यक्षमा डा सुजन कडरिया, उपाध्यक्ष प्रकाश पौडेल र अन्जना शिवाकोटी, महासचिव दीपक धामीको नाम प्रस्ताव गरेको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी