फाल्गुन २४, काठमाडौँ । विद्यार्थीले कम नम्बर ल्याएको झोँकमा ब्लेडले हातै चिर्न लगाउने जडिबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्मचार्यलाई प्रहरीले पक्राउ गरेको छ । परीक्षामा...
परीक्षामा राम्रो अंक ल्याउन नसकेको भन्दै काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षिकाले ३४ विद्यार्थीको हात ब्लेडले चिर्न लगाएकी छिन् । हात चिरिएकामध्ये २५ विद्यार्थी कक्षा ६...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी चैत ६ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा नसरेको जनाएको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले आज विज्ञप्ति...
चुरियामाई, २३ फागुन । सामुदायिक विद्यालयमा बस सञ्चालनका लागि वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले त्रिपक्षीय सम्झौता गरेको छ । आज मन्त्रालयले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष,...
एजेन्सी फागुण २३ । कोरोना शुरुमा चीनमा मात्र थियो । त्याँहाका विद्यालय, सार्वजनिक यातायात बन्द भए जनजीवन प्रभावित भयो । तर अहिले विश्वका ८० भन्दा...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण रोकथाम सम्बन्धमा विद्यालयरशिक्षण संस्था, विद्यार्थी, शिक्षक तथा अभिभावकमा सतर्कता अपनाउन अपिल गरेको छ । मन्त्रालयले विद्यालयरशिक्षण संस्थाले...
रूपन्देहीको दक्षिणी क्षेत्रका विभिन्न पालिकाले छोराछोरीबीचको शैक्षिक विभेद हटाउन विविध योजना अगाडि सारेका छन् । मर्चवारी गाउँपालिकाले बालिका शिक्षालाई प्रोत्साहन गर्न स्नातक उत्तीर्ण गर्ने छोरीका...
काठमाण्डौै फागुण २० । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरस ९कोभिड–१९०को संक्रमणका कारण विद्यालयलाई सतर्कता अपनाउन निर्देशन दिएको छ । मन्त्रालयले आगामी चैत ५...
आगामी चैत ६ गते हुने माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा कर्णालीबाट ३६ हजार परीक्षार्थी सम्मिलित हुने भएका छन् । यहाँका १० जिल्लाका छात्राछात्र गरी जम्मा...
काठमाडौँको उत्तरी क्षेत्रस्थित टोखा नगरपालिकामा ‘मेयर दिवा खाजा कार्यक्रम’ शुभारम्भ गरिएको छ । टोखाले नगरपालिकाभित्र रहेका सबै सामुदायिक ९सरकारी० विद्यालयका विद्यार्थीलाई निःशुल्क दिवाखाजा खुवाउने नीतिअनुसार...
काठमाडौं, १८ फाल्गुन । नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीले आईतबार काठमाडौमा मूल्य वृद्धिको विरोधमा प्रदर्शन गरेको छ । सरकारले पेट्रोलियम पदार्थमा १० प्रतिशत विकास...
वीरगंज, १७ फागुन । वीरगंज महानगरपालिका वडा नं ७ मा रहेको कञ्चनजंगा माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १० का विद्यार्थीहरुको बिदाई कार्यक्रम सम्पन्न भएको छ...
विराटनगर । विराटनगरमा रहेको शिक्षादिप कलेजले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कलेजको प्राङगणमा आज आइतबार भएको रक्तादानमा ८६ पिन्ट रगत संकलन गरीएको कलेजका व्यवस्थापन...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आफूलाई सामुदायिक विद्यालयको अवस्था रुग्ण उद्योग जस्तो लागेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “३५ हजार विद्यालयमध्ये २९ हजार...
विराटनगर, १७ फागुन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सरकारी विद्यालयको गुणस्तर सुधार नगरेसम्म देशमा समृद्धि नआउने बताउनुभएको छ । मोरङको बरगाछीस्थित गोग्राहा...
६ चैतदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा, कक्षा १० ९एसइई०मा सहभागी हुन पाँच लाख १० हजार विद्यार्थीले फारम भरेका छन् । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा...
ठेगाना:अनामनगर काठमाडौँ