शिक्षादिप कलेजमा रक्तदान

शिक्षादिप कलेजमा रक्तदान

  • आइतवार, फाल्गुन १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

विराटनगर । विराटनगरमा रहेको शिक्षादिप कलेजले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

कलेजको प्राङगणमा आज आइतबार भएको रक्तादानमा ८६ पिन्ट रगत संकलन गरीएको कलेजका व्यवस्थापन संकायका को–अडिनेट शंकर भट्टराईले जानकारी दिए ।

रक्तदान कार्यक्रममा कलेजमा अध्ययनरत विद्याथी, कर्मचारी र कलेजमा अध्ययापन गराउँने शिक्षक तथा शिक्षिकालेहरूले रक्तादन गरेका थिए । रक्त संचार केन्द्र विराटनगरमा भइरहेको रगत आभावलाई पूर्ती गर्ने उद्देश्यले रक्तदान गरिएको को–अडिनेट भट्टराईले जानकारी दिए ।

रगत नपाएर अकालमा कसैको पनि ज्यान नजाहोस् भनेर ‘रक्तदान, जीवन दान’ भन्ने मुल नाराको साथ रक्तदान कार्यक्रम भएको को–अडिनेट भट्टराईले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी