काठमाडौं, ३० फागुन । दिव्य लघुवित्त वित्तीय संस्था लि.को अध्यक्षमा जीवन भट्टराई नियुक्त भएका छन् । प्रथमबार्षिक साधारण सभाले सभाले आगामी ४ बर्षको लागि जीवन भट्टराई(प्रतिनिधि...
बेत्रावती, २९ फागुन । रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादन गृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम...
दमौली, २९ फागुन नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युत् बक्यौता नबुझाउने ६१६ ग्राहकको लाइन काटेको छ । केन्द्रले चालू आर्थिक वर्ष २०७५/७६ को फागुन...
काठमाडौं, २९ फागुन । नेपाल पर्यटन बोर्डमा अनियमितता लुकाउन सबा १२ करोड रुपैयाँका बिलभर्पाईको स्रेस्ता गायब पारिएको तथ्य फेला परेको छ। महालेखा परीक्षकको कार्यालयले बोर्डको...
काठमाडौँ, २८ फागुन ।सरकारले रु २५ अर्बमाथि लगानीका आयोजनालाई प्रतिस्पर्धाका आधारमा अगाडि बढाउने गरी नयाँ कानूनको प्रस्ताव गरेको छ । सङ्घीय संसद्मा आज दर्ता भएको...
काठमाडौँ, २८ फागुन । यातायात व्यवस्था विभागले सात महीनादेखि यताका मात्रै ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहेको बताएको छ । झण्डै चार लाख सेवाग्राहीको...
काठमाडौँ, २८ फागुन ‘सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ माथि परेका विभिन्न संशोधनका बुँदामाथि छलफल शुरु भएको छ । प्रतिनिधिसभा, अर्थ...
काठमाडौँ । निजी क्षेत्रको वायु सेवाप्रदायक कम्पनी सौर्य एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई करीब एक करोड बक्यौता तिरेको छ । पहिलो चरणको किस्ताबापत रु ५० करोड...
काठमाडौँ । सन् २०१९ को दुई महीनामै दुई लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार जनवरी र फेब्रुअरीमा गरी दुई...
काठमाडौँ, २६ फागुन । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गरेको अध्ययनमा ओरेण्टल को–अपरेटिभ लिमिटेडका अध्यक्ष सुधीर बस्नेतले रु १६ अर्ब एक करोड ४५ लाख बराबरको...
जीतपुर, २६ फागुन । जनप्रतिनिधिमा देखिएको अन्योलले प्रदेश नं ५ अतन्तर्गत कपिलवस्तु जिल्लाको स्थानीय तहमा जनअपेक्षाअनुसार विनियोजित रकम खर्च हुन नसक्दा करोडौँ रकम बेरुजु...
काठमाडौँ, २५ फागुन । धितोपत्र बजारमा यस साता विभिन्न तीन कम्पनीका शेयर लाभांश सूचीकृत गरिएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार सेन्ट्रल फाइनान्स लिमिटेडको छ लाख...
खस्यौली । शेयर बजारको ‘हब’ का रुपमा स्थापित रुपन्देहीको बुटवलमा लगानीकर्ताले परामर्श लिएर शेयर बजारमा लगानी गर्न थालेका छन् । शेयर बजारसँग सम्बन्धित विषय कम्पनीको...
काठमाडौँ, २३ फागुन । भारतीय कम्पनी जीएमआरले माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणको जिम्मा पाएको ११ बर्ष भयो । सात वर्षमा बनाइसक्ने भनेर जिम्मा लिएको उक्त...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कक्षमा अत्याधुनिक डेस्क स्थापना गर्ने उद्देश्यले अघि बढाइएको आवश्यक उपकरण खरिद प्रक्रिया सार्वजनिक खरिद ऐनको व्यवस्थाविपरीत रहेको पाइएको छ। अध्यागमन...
नवलपुर,२३ फागुन । पश्चिमी नवलपरासीमा रहेको गण्डक पावर हाउसले मर्मतसम्हारको काम नगर्दा बार्षिक ७३ करोड रुपैयाँ घाटा व्यहोर्दै आएको छ । गण्डक जलविद्युत केन्द्र...
ठेगाना:अनामनगर काठमाडौँ