कोरोना महामारी र यसको प्रभावलाई ध्यान दिदैँ महालक्ष्मी लाईफ ईन्स्योरेन्स कम्पनीले कतिपयले सार्वजनिक आवागमन बन्द भएको, बैंक शाखाहरू संचालन नभएको तथा समयमा किस्ता तिर्ने...
लहान, २७ जेठ । अवैधरूपमा ढुङ्गागिट्टी उत्खनन गरेको भन्दै प्रहरीले सिरहाको गोलबजार नगरपालिका–९ बाट पाँच टिपर नियन्त्रणमा लिई कारवाहीका लागि नगरपालिकामा बुझाएको छ ।...
सरकारले आगामी वर्षको बजेटमा ढुंगा गिटी, बालुवा निकासी गर्ने घोषणा गरेपछि चुरे विनास हुनसक्ने चिन्ताका सन्दर्भमा नेपाल वातावरण पत्रकार समूह(नेवापस)ले आयोजना गरेको हाकाहाकी बहसमा...
जेठ २६, काठमाडौं । निरन्तर उचाईतिर गएको शेयर बजार आज भने घटेको छ । आज १३.५६ अंकले नेप्से आरोलो लागेको हो । नेप्से परिसूचक...
स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूह अन्र्तगतको १,९०,६५० कित्ता शेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको...
बङ्गलादेशबाट खरीद गरिएको ३२ हजार पाँच सय मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच ९जिटुजी०मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी...
अबदेखि स–साना विदेशी लगानी नेपालमा ल्याउनका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनु नपर्ने भएको छ । विदेशी ऋणका लागि भने अनुमति लिनुपर्नेछ । नेपाल राष्ट्र...
वीरगंज २५ जेठ । पर्साको कालिकामाई गाउँपालिकामा अझै पनि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु हुन सकेको छैन । असार मसान्त सम्म सम्पन्न गर्नु पर्ने कार्यक्रम...
जेठ २५, काठमाडौं । दिन दिनै नयाँ उचाईतिर गईरहेको शेयर बजारले आज पनि नयाँ ऐतिहासिक रेकर्ड बनाएको छ । नेप्से ३००० विन्दु नजिक पुगेको छ।...
काठमाडौँ, २५ जेठ। मेलम्ची खानेपानी आयोजनाअन्तर्गत पहिलो चरणको निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । आयोजनाअन्तर्गत सुरुङ र पानी प्रशोधन केन्द्र सम्पन्न भएर सञ्चालनमा...
काठमाडौँ, २५ जेठ । सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पोरेसनले सरकारले दिएको २० प्रतिशत छुट बिहान मात्र दिने भएको छ । शुक्रबारदेखि सिमित वस्तुमा...
काठमाडौँको सानो भ¥याङबाट नक्कली उद्योग सञ्चालन गरी स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन गरेको फेला परेको छ । यसरी नक्क्ली गतिविधिमा संलग्न एक जनालाई प्रहरीले...
भकुण्डेबेशी–कोरोना भाइरस महामारीका कारण समस्यामा परेका नमोबुद्ध नगरपालिकाका विपन्न र असहाय परिवारका लागि राहत वितरण गरिएको छ । नमोबुद्ध ठ्राङ्गु गुम्बा र ठ्राङ्गु भज्रयाना बुद्धिष्ट...
प्रदेश नं १ को आठौँ तथा बजेट अधिवेशन आजबाट शुरु भएको छ । बैठकमा आर्थिक कार्यविधि ऐन, २०७४ को दोस्रो संशोधन सम्बन्धी अध्यादेश सभामा...
नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाएको छ । निगमले आइतबार साँझ एक विज्ञप्ति जारी गरी हिजो राति १२ः०० बजेदेखि नै लागू हुने...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आगामी आर्थिक बर्ष २०७८–०७९ को नीति तथा कार्यक्रम र बजेट निर्माणका क्रममा ३२ वटै वडाका जनप्रतिनिधिसँग वडा–वडामै...
ठेगाना:अनामनगर काठमाडौँ