महालक्ष्मी लाईफ ईन्स्योरेन्सले बीमा शुल्कमा लाग्ने विलम्व शुल्कमा छुट

महालक्ष्मी लाईफ ईन्स्योरेन्सले बीमा शुल्कमा लाग्ने विलम्व शुल्कमा छुट

  • बिहिबार, जेष्ठ २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

कोरोना महामारी र यसको प्रभावलाई ध्यान दिदैँ महालक्ष्मी लाईफ ईन्स्योरेन्स कम्पनीले कतिपयले सार्वजनिक आवागमन बन्द भएको, बैंक शाखाहरू संचालन नभएको तथा समयमा किस्ता तिर्ने रकमको व्यवस्था हुन नसकेको कारण तिर्न असमर्थ हुँदै आएको कुरालाई ध्यान दिँदै राहत स्वरूप ज्येष्ठ २७ गतेबाट लागू हुने गरी बीमा शुल्क तिर्दा लाग्ने बिलम्व शुल्कमा छुट दिने भएको छ ।
२०७८ आषाढ मसान्त भित्र बीमाशुल्क किस्ता तिर्ने बीमितलाई ३ महिना सम्म एक सय प्रतिशत, तीन महिना देखि ६ महिना सम्म ७५ प्रतिशत र छ महिना भन्दा माथि ५० प्रतिशत छुटको व्यवस्था गरिएको कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ