५ चैत्र, ताप्लेजुङ / ताप्लेजुङको चाँगे गाविसको चाँगे उच्चमाविलगायतविभिन्न ३ स्थानमाशनिबार कार्यक्रम गरी चाँगे धर्तीआमाकोष संस्थाताप्लेजुङले २६५ जना६५ वर्षभन्दामाथिकाजेष्ठ नागरिकलाई सम्मान गरेको छ । सीताआङबुहाङअध्यक्ष रहेको...
चैत्र ३० काठमाण्डौं । नयाँ वर्ष २०७३ सालको उपलक्ष बराहा ज्वेलरी ईन्डस्ट्रिज प्रालिले आफ्ना कर्मचारी ,ग्राहक तथा शुभचिन्तकलाई शुभकामना व्यक्त गरेको छ । राजधानीको र्याडिसन...
काठमाण्डौ ,३० चैत । नेपाल सांस्कृतिक संघले बिभिन्न क्षेत्रबाट योगदान पुर्याउने ब्यत्तित्वहरुलाई सम्मान गरिएको छ । संघको ६६ औँ वार्षिकोत्सवको अवसरमा आफ्नै सभाहलमा मंगलवार...
चैत्र २५ काठमाण्डौं । काठमाडौ उत्यकामा आज घोडेजात्रा पर्व मनाईएको छ । हरेक वर्ष चैत कृष्ण औंसीका दिन यो पर्व मनाउने गरिन्छ । घोडे...
चैत्र २५, ताप्लेजुङ / ताप्लेजुङको उत्तरी नाकाखुलाउनको लागिनेपालसरकारलाई दबाबदिने उद्धेश्यले झापाको केचनादेखि ताप्लेजुङको ठिप्तला भञ्ज्याङसम्मको पद यात्रा फुङलिङ बजारमाआएर आज समापन भएको छ । झापाको केचनादेखि...
भारतमा सम्पन्न टी ट्वेन्टी विश्वकप क्रिकेटको उपाधी वेष्ट ईन्डिजले जीतेको छ । यो जीतको सर्वाधीक सम्झनलायक र बिर्सन लायक अन्तिम चार बल र चार...
काठमाडौ १६ चैत्र । सवारी दुर्घटनामा परी निधन हुनु भएका नेपाल विद्यार्थी संघकी नेतृ लालकुमारी पोखरेल स्वस्तिकाको आज पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको छ । यसअघि उहाँको...
चैत्र १० काठमाण्डौं । माओवादीको विभिन्न चरणको विभाजन , सत्तामा गएर पनि जनताको हितमा काम गर्न नसकेको जस्ता विषयले जनस्तरमा माओवादी कमजोर भएको र प्रतिवद्धता...
काठमाडौँ, १० चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘सक्षम बालिका : समृद्ध नेपाल’ नाराका साथ सुरु भएको नेपाल बालिका सम्मेलन २०७२ को उद्घाटन गर्नु भएको...
चैत्र ९ काठमाण्डौं । होलीको रौनक राजधानी भरी देखिएको छ । भूकम्प र नाकाबन्दी पछि मानिसमा उत्साह केही बढेसगै मानिसहरु रमेर होली खेलिरहेका छन् । बसन्तपुर...
लमजुङ,८ चैत । नेपाल भ्रमणमा रहनुभएका बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ‘ह्यारी’ पदयात्रापछि गुरुङ समुदायको घनाबस्ती रहेको भिरकुना गाउँ आइपुग्नु भएको छ । राजकुमार...
ताप्लेजुङ ,८ चैत्र । ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङलिङ बजारको उत्तरी पश्चिममा पर्ने २१ ओटा गाविसमा मोटर बाटो जोड्ने तमोर दोभानको पुल अबको दुई महिनामा बन्ने...
काठमाडौँ, ५ चैत । नाचिरहेको मयूरको वरिपरि विभिन्न जनावर तालमा ताल मिलाउँदै नाचिरहेका छन् । लयात्मक रुपमा नाचिरहेका जनावरबीचको सहिष्णुताले हामी मानिसलाई गिज्याइरहेको अनुभूति हुन्छ...
काठमाडौँ १ चैत्र । निजि कम्पनिलाई महङगोमा पेट्रोलियम पदार्थ बिक्रि गर्न दिएको बिरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आज नेपाल आयल निगम घेराउ गरेको छ...
काठमाण्डौ ,२५ फागुन । एक सय ६ औं अन्तराष्ट्रिय नारी दिवसका अवसरमा मंगलवार महिलाका क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संघ सस्थाहरुले बिभिन्न कार्यक्रम गरी...
काठमाडौं, फागुन २४ । नेपाली सेनाले आज सैनिक मंच टुडिखेलमा विशेष कार्यक्रमको आयोजना गरि सेना दिवस मनाएको छ । समारोहमा नेपाली सेनाका परमाधिपति समेत रहनुभएकी...
ठेगाना:अनामनगर काठमाडौँ