काठमाडौं, १२ पुस । पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेकपा ०माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुको प्रशंसा गरेका छन्। काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा...
काठमाडौं, ११ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु एमालेसँग पार्टी एकता गरेर आफूहरुले गल्ती नगरेको बताएका छन् । आइतबारबाट राजधानीमा सुरु भएको...
काठमाडौं, ११ मंसिर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी आफूले कुनै पनि देशमा राष्ट्रघाती नदेखेको बताएका छन् । उनले माओवादी केन्द्रको आठौं...
काठमाडौं, ११ पुस । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले देश र जनताका लागि अझै दलीय एकता र सहकार्य आवश्यक रहेको बताएका छन् । नेकपा...
काठमाडौं, ११ पुस । नेकपा एमाले महासचिव शंकर पोखरेलले जनताले क्रान्ति मात्र होइन परिवर्तन पनि खोजेको बताएका छन् । नेकपा माओवादी केन्द्रको आइतबारबाट सुरु भएको...
काठमाडौं, ११ पुस । नेकपा माओवादी केन्द्रको आठौं अधिवेशन काठमाडौंमा आइतबारबाट सुरु भएको छ । सो महाधिवेशनको विशेष अतिथिका रुपमा नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष...
काठमाडौ, ९ पुस । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीको आठौं महाधिवेशनस्थल प्रज्ञा भवन कमलादी पुगेका छन् । आइतबार दिउँसो १ बजे पूर्वनिर्धारित कार्यक्रमलाई...
शनिबारसम्म राष्ट्रिय सम्मेलन भनिरहेको नेकपा ९माओवादी केन्द्र०ले एकाएक महाधिवेशनमा परिणत गर्ने निर्णय ग¥यो । किन राताराता यस्तो निर्णय भयो भन्नेबारेमा आम कार्यकर्ता पङ्क्ति र...
नेकपा माओवादी केन्द्रको ८ औँ राष्ट्रिय महाधिवेशन आज शुरु हुँदैछ । अपरान्ह ३ बजे प्रज्ञा भवन कमलादीमा शुरु हुने महाधिवेशनमा अन्य दलका नेताहरुलाई पनि...
नेकपा (माओवादी केन्द्र)को आठौँ महाविधेशनको तयारी पूरा भएको छ । माओवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज अपराह्न १ बजे कमलादीस्थित नेपाल...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मालेमावादी विश्व दृष्टिकोणका आलोकमा नयाँ क्रान्तिकारी विचार र कार्यदिशाको विकासमा केन्द्रित हुन विश्वभरको श्रमजीवी वर्गमा अपिल गर्नुभएको...
विप्लव नेतृत्वको नेकपा भित्र असन्तुष्टी जनाउदै संघर्ष गर्दै आएपनि त्यसको संवोधन नभएपछि सो पार्टीका दर्जनौँ नेता कार्यकर्ता र पत्रकारहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन्...
नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन आजबाट शुरु हुँदैछ । हिजो साँझ मात्रै माओवादीले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको थियो । सो...
नेकपा माओवादी केन्द्रको भोलीदेखि शुरु हुने राष्ट्रिय सम्मेलन महाधिवेशनमा रुपान्तरित हुने भएको छ । अध्यक्ष प्रचण्डले आजको स्थायी समितिको बैठकमा यसलाई महाधिवेशनको रुपमा लैजान...
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन चुनावसम्मै जाने बताउनुभएको छ । दाङको भालुवाङमा शनिबार भएको पार्टीको लुम्बिनी प्रदेश बृहत् कार्यकर्ता...
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माधव नेपाल र बाबुुराम भट्टराईसँग पार्टी एकताका लागि छलफल भईरहेको बताएका छन् । आज ललितपुरमा पार्टीको भोलीदेखि शुरु हुने राष्ट्रिय...
ठेगाना:अनामनगर काठमाडौँ