नेकपा माओवादी केन्द्रको भोलीदेखि शुरु हुने राष्ट्रिय सम्मेलन महाधिवेशनमा रुपान्तरित हुने भएको छ । अध्यक्ष प्रचण्डले आजको स्थायी समितिको बैठकमा यसलाई महाधिवेशनको रुपमा लैजान प्रस्ताव गरेका थिए । जुन प्रस्तावमा सबै नेता सहमत भएका छन् ।
भोली दिँउसो १ बजे प्रज्ञा भवनमा महाधिवेशन शुरु हुँदैछ । यो प्रस्तावलाई भोलि बिहान बस्ने केन्द्रीय समितिको बैठकले अनुमोदन गर्नेछ ।
भोलीदेखि शुरु हुने महाधिवेशनमा देशभरबाट १५ सय बढी प्रतिनिधि सहभागी हुँदैछन् ।
महाधिवेशनले समाजवादी क्रान्तिको नयाँ कार्यदिशा पारित गर्दै नेतृत्व पनि चयन गर्नेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline