काठमाडौं, ४ माघ । सत्तारूढ पाँच दलीइ गठबन्धनको बैठक आज मंगलबार बस्दैछ । स्थानीय तहको निर्वाचन मुख्य एजेण्डा रहेको बैठक बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा...
काठमाडौँ, ३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९को सङ्क्रमणबाट जोगिन कोभिड–१९ विरुद्धको खोप र स्वास्थ्यका मापदण्ड पालनाका साथै सचेतना पनि आवश्यक रहेको बताउनुभएको छ ।...
काठमाडौँ, ३ माघ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सहरी पूर्वाधारसम्बन्धी कानुन निर्माण र नीति सुधारमा कार्यभार सम्हालेको १०० दिनमा उल्लेखनीय काम भएको बताउनुभएको छ...
नेपालमा संघीयता कार्यन्वयनमा आएपछि बनेको प्रदेश दुईले बल्ल आफ्नो नाम र राजधानी टुंगो लगाएको छ । आज सभामा भएको मतदानमा दुई तिहाईले प्रदेशको नाम...
सत्तारुढ गठबन्धनमा आवद्ध रहेको जनता समाजवादी पार्टीको पर्सा जिल्ला अध्यक्ष राम नरेश यादवले जिल्ला पार्टी सञ्चालन गर्न नसकेको, बैठकहरु नराखेको र जिल्लामा निर्वाचित जनप्रतिनिधिहरु...
प्रदेश दुईको स्थायी राजधानी अब जनकपुर रहने भएको छ । आज प्रदेशसभामा सम्पन्न मतदानमा जनकपुरको पक्षमा ७८ मत परेपछि जनकपुरधाम प्रदेश नम्बर २ को...
प्रदेश २ को स्थायी राजधानी तोक्न मतदान प्रक्रिया सुरु भएको छ। सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष संसदीय समितिले राजधानीका लागि गरेको पहिलो प्रस्तावमा...
काठमाडौं, ३ माघ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई कोरोनाभाइरस संक्रमण भएको छ । उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । सोमबारका लागि तय...
विराटनगर, ३ माघ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोभिड–१९ विरुद्ध खोप अभियान उच्च प्राथमिकताका साथ सञ्चालन भइरहेको जानकारी दिनुभएको छ । समाजवादी प्रेस...
जनकपुरधाम, ३ माघ । प्रदेश २ को नाम र स्थायी राजधानीको दलीय सहमति जुट्न नसकेपछि अन्तत: मतदानबाटै टुंगाे लाग्ने भएकाे छ । सभामुख सरोजकुमार यादवको संयोजकत्वमा...
काठमाडौँ, २ माघ । सरकारले नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड–१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी गरेको छ । सञ्चार तथा सूचना...
काठमाडौं, २ माघ । कोरोना संक्रमण तीव्र ढंगले फैलिएसँगै सरकारले सिनेमा हल, डान्स बार, जिम खाना, दोहोरी, पटके हाटबजार सञ्चालनमा रोक लगाएको छ। शुक्रबार...
नेपाल सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेकका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाल...
काठमाडौं, २ माघ । पर्यटन मन्त्री प्रेम आलेले नारायणहिटी दरबार जस्तो ऐतिहासिक पुरातात्विक महत्वको सम्पदालाई रक्सी खाने रेष्टुरेन्टमा बदल्न खोजेको भन्दै आक्रोश पोखेका छन्...
काठमाडौं, २ माघ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी १६ माघमा बोलाइएको छ । यसअघि ३ माघमा बस्ने गरी बोलाइएको बैठक कोभिड महामारीका कारण...
काठमाडौं, २ माघ । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । यसअघि ३ माघमा दिउँसो १ बजे बस्ने गरी बैठक...
ठेगाना:अनामनगर काठमाडौँ