प्रदेश नम्बर २ को राजधानी जनकपुर घोषणा

प्रदेश नम्बर २ को राजधानी जनकपुर घोषणा

  • सोमवार, माघ ३, २०७८
  • मिर्मिरे अनलाइन

  • 15.7K
    SHARES

प्रदेश दुईको स्थायी राजधानी अब जनकपुर रहने भएको छ । आज प्रदेशसभामा सम्पन्न मतदानमा जनकपुरको पक्षमा ७८ मत परेपछि जनकपुरधाम प्रदेश नम्बर २ को राजधानी घोषणा भएको हो । यो राजधानीका लागि जसपा, लोसपा, माओवादी र एकीकृत समाजवादीको समर्थन रहेको थियो ।
अब केही बेरमा नामको बिषयमा मतदान हुँदैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ