कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिँदैछन् । प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको छैटौं बैठकबाट उहाँले विश्वासको मत लिन लागेका...
काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख चयनका लागि शुक्रबारदेखि निर्वाचन प्रक्रिया सुरु हुँदैछ । संघीय संसद सचिवालयका अनुसार शुक्रबार उपसभामुखका लागि उम्मेदवारी दर्ताको कार्यतालिका रहेको...
काठमाडौँ माघ ५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिमा राष्ट्रिय सहमति बनाउने कोशिस जारी रहेको बताएका छन् । बिहीबार संसद भवन बाहिर सञ्चारकर्मीले सोधेको...
माघ ५, काठमाडौँ । प्रतिनिधिसभाको सभामुखमा सत्ता गठबन्धनबाट एमालेका सांसद देवराज घिमिरे निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा उनले प्रतिस्पर्धी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेलाई...
माघ ५, काठमाडौँ । जनमत पार्टीका अध्यक्ष तथा सांसद सीके राउतले मधेसी पार्टीलाई धकेलेर राष्ट्रिय सहमति खोज्ने काम भएको भन्दै असन्तुष्टि पोखेका छन् ।...
काठमाडौँ, ५ माघ। राष्ट्रियसभा आजको बैठकमा विश्वविद्यालय विधेयक, २०७९ पेस भएको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालका तर्फबाट परराष्ट्रमन्त्री डा विमला राई...
काठमाडौँ, ५ माघ। राष्ट्रियसभा बैठकको शून्य समयमा सांसदहरुले विश्वभरि नै सुरक्षित मानिएको हवाई यातायातलाई नेपाली आकाशलाई पनि सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाली...
माघ ५, काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य चित्रबहादुर केसीले सरकार बन्नुभन्दा अघि ठूला-ठूला कुरा गर्ने दल र सांसदका यथार्थ सरकार बनेपछि...
काठमाडौँ, ५ माघ । निर्वाचन आयोगले ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट अनलाइन प्रणालीमा आधारित मतदाता नामावली ‘प्रि–रजिष्ट्रेशन’ र अद्यावधिक सुरु गरेको छ । गत मङ्सिर ४...
काठमाडौं, ५ माघ । नेपाली कांग्रेसका संसद विश्वप्रकाश शर्माले उच्चस्तरीय संयन्त्रको नाममा एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजको तर्क गरेका छन्। बिहीबार प्रतिनिधिसभा...
काठमाडौं, ५ माघ । नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश ज्वालाले नेपाली कांग्रेसका सांसद् इश्वरी देवी न्यौपानेलाई सभामुखमा मत दिन आग्रह गरेका छन् । उनले...
कर्णाली, ५ माघ।कर्णाली प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले युवा रोजगार योजना निर्माण गर्न कार्यदल गठन गरेको छ । मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा बुधबार मुख्यमन्त्री...
काठमाडौँ, ५ माघ । नेकपा(एमाले) का महासचिव शङ्कर पोखरेलले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको छ । सुमेरु अस्पतालमा आज...
काठमाडौँ, ५ माघ । प्रतिनिधिसभा आजको बैठकमा सभामुख पदको निर्वाचनका लागि बेग्लाबेग्लै दुई प्रस्ताव प्रस्तुत गरिएको छ । बैठकमा नेकपा (एमाले)का सांसद सुवास नेम्वाङले सत्तागठबन्धनका...
माघ ५ काठमाडौं । प्रतिनिधि सभाको सभामुखका लागि बिहीबार मतदान हुँदैछ । प्रतिनिधि सभाको सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । मतदानका लागि...
माघ ४ काठमाण्डौँ । मन्त्री परिषद्ले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ । मन्त्री शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी...
ठेगाना:अनामनगर काठमाडौँ