राष्ट्रपतिका लागि राष्ट्रिय सहमति बनाउने प्रयास जारी छ : प्रधानमन्त्री

राष्ट्रपतिका लागि राष्ट्रिय सहमति बनाउने प्रयास जारी छ : प्रधानमन्त्री

  • बिहिबार, माघ ५, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

काठमाडौँ माघ ५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिमा राष्ट्रिय सहमति बनाउने कोशिस जारी रहेको बताएका छन् ।

बिहीबार संसद भवन बाहिर सञ्चारकर्मीले सोधेको प्रश्नमा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दल र आफ्नोतर्फबाट पनि सहमतिको प्रयास भइरहेको बताए ।

‘राष्ट्रपतिका लागि समय बाँकी छ । हामी सत्ता साझेदार दल र मैले पनि सकेसम्म कुनै एउटा समझदारी बन्दिए हुन्थ्यो भन्नेतिर कोशिस छ । हामी त्यो कोशिस जारी राख्छौ’ उनले भने ।

प्रधानमन्त्री सभामुख र राष्ट्रपति मध्य एक पद काँग्रेसलाई दिन चाहन्थे । तर सभामुखमा सहमति नभए पछि उमालेका देवराज घिमिरे निर्वाचित बनेका छन् ।

एमाले राष्ट्रपति काँग्रेसलाई दिन तयार देखिँदैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ