काठमाण्डौँ मंसीर १५ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले कांग्रेस सभापति शेर बहादुर देउवालाई आफूले प्रत्यक्ष वा परोक्ष रुपमा कुनै पनि...
काठमाडौँ, १५ मङ्सिरः परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज स्वदेश फर्कदै हुनुहुन्छ । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि त्यसतर्फ...
काठमाडौँ, १५ मङ्सिरः परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज स्वदेश फर्कदै हुनुहुन्छ । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि त्यसतर्फ...
मोरङ, १४ मङ्सिर : कोशी प्रदेशस्तरीय सत्तारुढ दुई दलीय संयन्त्रले प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गराउन सरकार लाग्नुपर्ने सुझाव...
घोडाघोडी, (कैलाली), १४ मङ्सिर : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्पष्ट नीति र मापदण्ड नहुँदा शिक्षा क्षेत्रका समस्या समाधान गर्न कठिनाइ भइरहेको बताउनुभएको छ...
मंसिर १४,,काठमाडौं । सत्तारुढ दलहरु कांग्रेस र एमाले चीनसँग बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) लाई अघि बढाउन सहमत भएका छन् । कांग्रेस र एमालेको कार्यदलले...
बिरगंज १४ मंसिर । बीरगंजका हिन्दुवादी संघसंस्थाहरुले बांग्लादेशमा हिन्दुहरुको हत्या तथा दमन र हिन्दु गुरुहरुलाई जेल चलान गरेकोमा बीरगंजका हिन्दु संघसंगठनहरुले जिल्ला प्रशासन कार्यालय...
काठमाडौँ । चीनको विदेश मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा अोलीको चीन भ्रमणको औपचारिक घोषणा गरेको छ । त्यहाँस्थित विदेश मन्त्रालयका प्रवक्ता माओ निङलेले चीनका राज्य...
लुम्बिनी, १४ मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका दर्शन तथा शिक्षाको प्रचारक र अनुयायी भएर समाजमा प्रस्तुत हुन आग्रह गर्नुभएको छ । लुम्बिनी...
काठमाडौँ, १४ मङ्सिरः परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज चीनको सिचुवान प्रान्तस्थित छन्दुमा रहेको नेपाली महावाणिज्यदूतावासको निरीक्षण गर्नुभएकाे छ। त्यस अवसरमा उहाँलाई महावाणिज्यदूत सुरेश...
सरकारले सामाजिक सञ्जालमार्फत सामाजिक सद्भाव र सार्वजनिक शान्ति नै खलबलिने अभिव्यक्ति आइरहेको उल्लेख गर्दै त्यसमा संलग्न व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएको छ। गृह मन्त्रालयले शुक्रबार...
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान केपी ओली नेतृत्वको सरकारले त्रिभुवन विश्वविद्यालय लगायत देशका शैक्षिक प्रतिष्ठानहरूमा हस्तक्षेप र आक्रमण थालेको...
बाँके १४ मंसिर । बाँकेको नरैनापुर गाउँपालिका अध्यक्षले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ९स्थानीय तह कर्मचारी प्रशासन शाखा०ले सरुवा गरेर पठाएको प्रमुख...
काठमाडौँ, १४ मङ्सिर : स्थानीय तह उपनिर्वाचनको मौन अवधि आजदेखि सुरु भएको छ । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार निषेध अवधि सुरु भएको उल्लेख गर्दै...
१३ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो उपनिर्वाचन भ्रष्टाचारविरोधी अभियानको रुपमा भएको भन्दै आफ्ना उम्मेदवारलाई जिताउन अपिल गरेका छन् ।‘ बिहीबार...
कास्की, १३ मङ्सिरः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बयानका लागि काठमाडौँ लगिएको छ । जिल्ला प्रहरी कार्यालय...
ठेगाना:अनामनगर काठमाडौँ