१९ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका ९रास्वपा०का सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट सोधपुछका लागि हिँडाइएको छ । उच्चस्तरीय जाँचबुझ आयोगले उनीसँग आज सोधपुछ गर्दैछ...
काठमाडौं : जेनजी समूहको सिफारिसमा प्रधानमन्त्री बनेकी सुशीला कार्कीको नियुक्तिविरुद्धको रिटमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि सर्वोच्चले प्रधान्यायाधीश प्रकाशमान सिंह...
एकीकृत समाजवादी विभाजन गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेर वामपन्थी एकताको छलफल गर्दा सकारात्मक नभए पछि झलनाथ खनाल अहिले प्रचण्डसँग गंभीर छलफल...
काठमाडौँ, १९ कात्तिकः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले विश्व व्यवस्था कायम गर्न युद्ध र एकाधिकारको अन्त्य तथा शान्ति र न्यायको...
काठमाडौँ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितका अन्य विभिन्न समुहबीच आज एकता घोषणा हुने भएको छ । माओवादी केन्द्रका नेता अग्नि सापकोटाले एकताका...
कतार । राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ। कतारका अमिर शेख तमिम बिन हमद अल थानीको...
बहुविवाह मुद्दामा एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई काठमाडौंबाट पक्राउ गरेको एसएसपी रमेश थापाले जानकारी दिए। बहुविवाह...
पाटन (ललितपुर), १८ कात्तिकः नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक लिलितपुरको सानेपामा सुरु भएको छ । पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा उक्त बैठक सुरु भएको...
१८ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक सुरु भएको छ । कमलादीस्थित प्रज्ञाप्रतिष्ठानको हलमा बैठक सुरु भएको हो । यस बैठकले...
काठमाडौँ कार्तिक १८। सर्वोच्च अदालत र जिल्ला अदालत काठमाडौँले गत भदौ २४ गते भएको आगजनी र तोडफोडको अनुसन्धान र कार्बाहीका लागि जाहेरी दिएका...
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आजको केन्द्रीय समिति बैठकमा १५ औं महाधिवेशन कार्यतालिका पेस गर्ने भएका छन्। सोमबार दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म ललितपुरको...
१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आज विशेष भेला बस्दैछ । पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकले १५ औं महाधिवेशनबारे कुनै...
काठमाडौँ । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे बैठक बस्ने नेता हरिबोल गजुरेलले...
काठमाण्डौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मङ्सिर २७ गते नेपालको इतिहासमा सबैभन्दा ठुलो जनसभा गर्ने बताएका छन् । एमाले महासचिव शङ्कर पोखरेलले मङ्सिर...
काठमाडौं । हालको राजनीतिक अस्थिरताका बिच देशलाई सही दिशातर्फ लैजाने उद्देश्यसहित नेकपा (माओवादी केन्द्र) र देशभक्त समाजवादी मोर्चाबीच तीन बुँदे सहमति भएको छ ।...
१७ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमण प्रस्थान गरेका छन् । आज बिहान ९ : १० बजेको उडान मार्फत पौडेल त्रिभुवन विमानस्थलबाट...
ठेगाना:अनामनगर काठमाडौँ