अदालतमा आगजानी र तोडफोड बिरुद्ध सर्वोच्च अदालतद्धारा प्रहरीमा जाहेरी

अदालतमा आगजानी र तोडफोड बिरुद्ध सर्वोच्च अदालतद्धारा प्रहरीमा जाहेरी

  • मङ्लबार, कार्तिक १८, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाडौँ कार्तिक १८। सर्वोच्च अदालत र जिल्ला अदालत काठमाडौँले गत भदौ २४ गते भएको आगजनी र तोडफोडको अनुसन्धान र कार्बाहीका लागि जाहेरी दिएका छन् ।

यो जाहेरीपछि प्रहरीले संकलित भिडियो फुटेज र तस्वीरहरुका आधारमा आगजानी गर्नेहरुको खोजी थालेको बुझिएको छ ।

काठमाडौँ जिल्ला अदालतले भवन तथा अन्य सामान गरी अनुमानित क्षति बिगो ६२ करोड रुपैयाँ कायम गरी प्रहरीमा जाहेरी दिएको छ । भदौ २४ गतेको घटनामा सातवटा उच्च अदालतमा आगजनी तथा तोडफोड भएका थिए ।

देशभरका गरी २३ वटा अदालतहरु जलाईएको थियो । अन्य अदालतहरुले पनि जाहेरी दिने तयारी गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ