१८ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक सुरु भएको छ । कमलादीस्थित प्रज्ञाप्रतिष्ठानको हलमा बैठक सुरु भएको हो ।
यस बैठकले एकीकृत समाजवादी सहित विभिन्न अन्य साना दल तथा समुहसँग एकता गर्ने निर्णइलाई अनुमोदन गर्नेछ ।
यो एकताको बिपक्षमा उभिएका जनार्दन शर्मा बैठकमा सहभागी छैनन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline