एकीकृत समाजवादी विभाजन गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेर वामपन्थी एकताको छलफल गर्दा सकारात्मक नभए पछि झलनाथ खनाल अहिले प्रचण्डसँग गंभीर छलफल गरीरहेका छन् ।
प्रचण्ड निवासमा घण्टौदेखि छलफल चलिरहेको सोतले जनाएको छ । आजै सहमति भए खनाल भुषाल पनि एकता घोषणामा सहभागी हुनेछन् ।
उनले शुरुमा माधव नेपालसँग असहमति राख्दै एकताको प्रकृयामा तत्काल नजाने घोषणा गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline