नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले लामो लडाइँपछि प्राप्त अधिकारको रक्षाका लागि काङ्ग्रेस एकजुट हुनुपर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ६ ले आज...
चितवन, ९ कात्तिक । नेपाली काङ्ग्रेसका महामन्त्री डा सशाङ्क कोइरालाले प्रेसको स्वतन्त्रता नै राष्ट्रको स्वतन्त्रता रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ...
ओम हमाल कार्तिक ९ । सत्तारुढ नेकपा रुकुमका एक स्थानीय नेताले समाचार लेख्ने पत्रकारको हात काट्ने चेतावनी दिएका छन्। मुसिकोट नगरपालीका १३ का वडाध्यक्ष समेत...
काठमाडौं, ९ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले तिहारको पावनअवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना व्यक्त...
कार्तिक ८ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असंलग्न आन्दोलन (नाम)प्रति नेपालको प्रतिबद्ध रहेको बताएका छन् । साथै सबै सदस्य राष्ट्रहरु मिलेर अघि बढ्नुपर्ने...
विराटनगर, ८ कात्तिक । प्रदेश नं १ का मुुख्यमन्त्री शेरधन राईले तिहार र छठपछि मन्त्रिमण्डल विस्तार गरिने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग...
ताप्लेजुङ, ८ कात्तिक । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विकास निर्माणको काममा लापरवाही हुन थालेको प्रति चिन्ता व्यक्त गर्नुभएको छ । विकास...
भक्तपुर, ८ कात्तिक । जिल्ला निर्वाचन कार्यालय भक्तपुरले आगामी मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ को प्रदेशसभा १ मा रिक्त रहेको प्रदेश सदस्यको...
काठमाण्डौ कार्तिक ८ । अहिले पूर्व सभामुख कृष्ण बहादुर महराप्रति समाज र राजनीतिक वृत्तमा मिश्रित बुझाई देखिन्छ । एकातिर शुरुमा बलात्कार प्रकरण भनेर सार्वजनिक...
काठमाडौं, ८ कार्तिक । असंलग्न अभियानको राष्ट्र तथा सरकार प्रमुखहरुको १८ औँ शिखर बैठकको उद्घाटन सत्र अजरबैजानमा सुरु भएको छ । बाकु सम्मेलन केन्द्रमा सम्मेलनको...
रौतहट, ८ कात्तिक । हत्या आरोपमा पक्राउ परेका कांग्रेस नेता तथा निलम्बित सांसद मोहम्मद अफताव आलमले आफ्नो गिरफ्तारी असान्दर्भिक भएको बताएका छन्। तेस्रो पटक अनुसन्धानको...
काठमाडाैं, ८ कार्तिक । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षबीच आलोपालो सरकारको नेतृत्व गर्ने कुनै सम्झौता नभएको बताउनुभएको छ । विराटनगर...
कार्तिक ८ वैतडी । बैतडीको दशरथचन्द नगरपालिका–९ को ग्वाल्लेकमा सडक निर्माण गर्दा भएको घटना सत्ता र शक्तिका आडमा भएको नेपाली काङ्ग्रेसको केन्द्रीय छानबिन समितिले...
कार्तिक ८ काठमाण्डौं । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका(३ पडरियास्थित भित्री सडकमा पटका पड्किँदा ४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार...
ईलाम , कार्तिक ८ । माईजोगमाई–५ सोयाङका एक बालकको घरको आँगनमा पकाएर राखिएको खोलेमा परेर ज्यान गएको छ । सोयाङका प्रेमबहादुर राउतका दुई वर्ष...
काठमाडौँ, ७ कात्तिक । सर्वोच्च अदालतले सामूहिक बलात्कार पीडित पूजा बोहराको मुद्दामा तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरले गरेको फैसलालाई उल्टाउँदै अभियुक्तलाई दोषी ठहर गरेको छ...
ठेगाना:अनामनगर काठमाडौँ