चैत्र १९, काठमाडौँ । चीनबाट ल्याईएको स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता गरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको...
पोखरा, १९ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वव्यापीरूपमा पैmलिएको कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारका लागि सबैको सामूहिक प्रयास आवश्यक रहेको जनाउनुभएको...
काठमाडौं, १९ चैत । बागमति प्रदेशका सांसद दिपेन्द्र श्रेष्ठ यतिबेला लकडाउनका बेला समस्यामा परेकाहरुको सहयोग तथा राहत वितरणमा सक्रिय बनेका छन् । नेपाली कांग्रेसका युवा...
चैत्र १९ काठमाण्डौं । संयुक्त राज्य अमेरिकामा कोभिड–१९ को सङ्क्रमण बढेसँगै त्यहाँ रहेका नेपालीको अवस्थाबारे राष्ट्रपति विद्यादेवी भण्डारीले चासो व्यक्त गर्नुभएको छ । राष्ट्रपति...
काठमाडाैं, १८ चैत । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोकथाम र उपचार सम्बन्धमा हालसम्मको आफ्नो कार्यप्रगति र...
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा कोभिड–१९ को सङ्क्रमणको आशङ्का गरीएका नागरीकको पहिचानमा जुट्न सबै स्थानीयतहलाई आज यहाँ निर्देशन दिनुभएको छ । कोरोना...
चैत्र १८ काठमाण्डौं । सरकारले लकडाउनको समयमा जो जहाँ छ, त्यहीँ व्यवस्थापन गर्ने र सीमानाका भने नखोल्ने भएको छ । भारतबाट नेपाल फर्कन चाहने...
हेटाैंडा, १८ चैत । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन सामूहिक प्रयासको खाँचो औल्याउनु भएको छ । उहाँले भन्नुभयो “प्रदेश...
काठमाडाैं, १८ चैत । नेकपाका नेता तथा प्रदेश २ का प्रदेशसभा सदस्य दिलीप साहले कोरोना भाइरसको सम्भावित जोखम रोकथाम र नियन्त्रण गर्न रु एक...
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको महामारी फैलिएमा त्यसको उपचार र नियन्त्रणमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीलाई सुविधा सम्पन्न अस्पताल वा होटलमा राख्ने तयारी गरेको...
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरसका कारण सिर्जित समस्या, नियन्त्रण र उपचारका सम्बन्धमा प्रदेश सरकारबाट भइरहेको गतिविधि तथा लकडाउनका समयमा नागरिकले गर्नुपर्ने भूमिका...
नेपाल तरुण दलले ‘लकडाउन’का कारण आफ्नो गन्तव्यसम्म पुग्न नपाई बीच बाटोमा अलपत्र परेका व्यक्तिलाई प्रशासनको सहयोगमा गन्तव्यसम्म पुग्न र खान बस्नको व्यवस्थापन गर्न आफ्ना...
सभामुख अग्निप्रसाद सापकोटाले उपलब्ध स्वास्थ्य सामग्री तथा उपकरणको समुचित वितरणमार्फत स्वास्थ्यकर्मी एवं उपचारमा संलग्न अन्य व्यक्तिको मनोबल उच्च बनाई कोभिड–१९ को परीक्षणको दायरा बढाउन...
विराटनगर, १७ चैत । प्रदेश न मा लक डाउनको पूर्ण पालना नभएको भन्दै त्यस्ता खास क्षेत्रमा कफ्र्यु लगाउन सकिने मुन्य मन्त्री शेरधन राईले चेतावनी...
सर्वोच्च अदालतले लकडाउनका कारण प्रभावित भएका अति विपन्न मजदुरहरुको आधारभूत जीवनयापनको तत्काल व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । लकडाउन भएको एक...
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि चीनबाट ल्याएका औषधिजन्य सामग्री व्यावसायीसंँग प्रतिस्पर्धा गराएर ल्याइएको हुनाले कुनै अनियमिता नभएको...
ठेगाना:अनामनगर काठमाडौँ