प्रदेश नं। २ का मुख्यमन्त्री लालबाबु राउतले सङ्कटको यो घडीमा आफ्ना् परिवार, समुदाय र राष्ट्रलाई जोगाउन सबैभन्दा पहिले आपूmलाई नै सुरक्षित राख्न प्रदेशवासीसमक्ष अपिल...
कोरोनाको सङ्क्रमण विश्वभरि फैलन थालेसँगै सर्वोच्च अदालतले गरेको आदेशानुसार हालसम्म १६९ कैदी कारागार मुक्त भएका छन् । सर्वोच्च अदालतले गत ७ गते एक वर्षभन्दा...
चैत्र १७ काठमाण्डौं । सरकारले कोभिड १९ रोकथामत था नियन्त्रण गर्न चीनबाट ल्याएका औषधिजन्य सामग्री सातै प्रदेशमा पठाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,...
काठमाडाैं, १७ चैत । के कोरोना भाइरसविरुद्ध निर्मित क्वारेन्टाइन र आइसोलेशन कक्ष अपाङ्गतामैत्री छन् ? सरकारले अनौपचारिक क्षेत्रका मजदूरलाई राहत वितरण गर्दा अपाङ्गता भएका व्यक्ति...
काठमाडौं चैत्र १७ । लकडाउन उल्लंघन गर्नेमाथि आजबाट थप कडा गर्दै प्रहरीले सयौलाई पक्राउ गरेको छ । अत्यावश्यक काम बाहेक बाहिर निस्कने र हिंडडुल गर्नेलाई...
काठमाडाैं, १७ चैत । मेडिकल सामग्रीको आपूर्ति तथा कारोबार गर्ने व्यवसायीहरूको संस्था रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल सरकारले बजारभाउभन्दा बढी मूल्यमा सामग्री खरिद गरेको...
काठमाडाैं, १७ चैत । ३१ डिसेम्बर २०१९ अर्थात् गत १५ पुसमा नै चीनको वुहानमा कोरोनाको पहिलो संक्रमण देखिएको थियो । तर, स्थानीय हुबेई प्रशासनले त्यसलाई...
चैत्र १७ काठमाण्डौं । सरकारले लागू गरेको लक डाउनको आज सातौ दिन । कोरोना भाईरसको जोखिम कम गर्न भन्दै शुरु गरिएको लक डाउन अरु...
काठमाडाैं, १६ चैत । सरकारले विश्व महामारीको रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरस संक्रमण र रोकथामका लागि भएको लकडाउनको अवधिका लागि विभिन्न राहत प्याकेज घोषणा...
काठमाडौँ, १६ चैत । सरकारले लकडाउन २५ गते मध्यरातिसम्म गर्ने भएको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले देशव्यापी लकडाउनको अवधि ८ दिन बढाउने र...
कोभिड १९ का कारण वाग्मती प्रदेशको मन्त्रिपरिषद् बैठक आज पालमा बसेको छ । सभाकक्षमा बैठक बस्दा भौतिक दूरी कायम गर्न समस्या पर्ने भएकाले पालमै...
प्रजातन्त्र सेनानी एवं स्याङ्जा बमकाण्डका रक्त हस्ताक्षरकर्ता सूर्यप्रसाद रेग्मीको आज अपराह्न निधन भएको छ । लामो समयदेखि रक्तचापबाट पीडित रेग्मीको ७८ वर्षका उमेरमा वालिङ...
काठमाडौँ, १६ चैत / सरकारले आगामी वैशाख ३ गतेसम्मका लागि अन्तर्राष्ट्रिय हवाई उडान रोक्ने निर्णय गरेको छ । कोभिड १९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय...
चैत्र १६, बुटवल । बुटवलमा रहेको कोरोना अस्थायी अस्पतालको आइसोलेसनमा उपचाररत एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो १ बजे उपचारकै क्रममा ३४ बर्षिय...
चैत्र १६, काठमाडौँ । कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले एक साता लकडाउन बढाउन सरकारलाई सिफारिस गरेको छ । आइतबार बसेको समितिको बैठकले थप...
इटहरी, १६ चैत । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मुलुकभर जारी लकडाउनका कारण श्रमीक तथा मजदुर वर्गहरु खाध्यान्ह अभावका कारण समस्यामा परेको भन्दै त्यसतर्फ ध्यान...
ठेगाना:अनामनगर काठमाडौँ