प्रदेश १ मा लकडाउन पालना नभए पछि कफ्र्यु लगाउन सक्ने मुख्यमन्त्री राईको चेतावनी

प्रदेश १ मा लकडाउन पालना नभए पछि कफ्र्यु लगाउन सक्ने मुख्यमन्त्री राईको चेतावनी

  • सोमवार, चैत्र १७, २०७६
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

विराटनगर, १७ चैत । प्रदेश न मा लक डाउनको पूर्ण पालना नभएको भन्दै त्यस्ता खास क्षेत्रमा कफ्र्यु लगाउन सकिने मुन्य मन्त्री शेरधन राईले चेतावनी दिएका छन् ।

लकडाउन पालना नहुँदा भोली गंभीर समस्या आउन सक्ने भन्दै पालना नभएको निश्चित क्षेत्रमा कफ्र्यु लगाउन सकिने मुख्य मन्त्रीले बताए ।
आज मुख्य मन्त्रीको कार्यलयमा सञ्चारकर्मीहरुसगँ छलफल गर्दै मुख्य मन्त्री राईले लकडाउनको पालना र खाद्यन्न सहित अत्यावस्यकीय बस्तुको आपुर्ति व्यवस्थालाई सहज बनाउने कार्यलाई प्रदेश सरकारले प्राथमिकता दिएको बताए ।
विपन्न र श्रमिक बर्गलाई उपभोक्ता कार्ड मार्फत राहत वितरण गर्ने तयारी भएको पनि उनले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ