चीन सरकारले जनमुक्ति सेनाका जहाजमार्फत भूकम्पपीडितका लागि पठाएका २८ करोड नेपाली रुपैयाँ बराबरका राहत नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । चीन सरकारले पठाएको २८ करोड...
जाजरकोट, २२ कात्तिक : गत शुक्रबार राति भूकम्प जाँदा निन्द्रामा रहेकी नलगाड नगरपालिका–३ का रमिता थापा हतारहतार दुई छोरा, छोरी च्यापेर घरबाहिर निस्किनुभयो ।...
पोखरा । भूकम्पपीडितको राहतका लागि चीन सरकारले दिएको सहयोग सामग्रीसहित चिनियाँ जनमुक्ति सेनाको जहाज पोखरामा अवतरण भएको छ । आज बिहान चिनियाँ सेनाका दुई...
गलकोट (बागलुङ), २२ कात्तिक : यसै साता विश्व भेगन अर्गनाइजेशनमा आबद्ध छ बाह्य पर्यटक पर्यटकीय गाउँ भकुण्डे पुगे । बागलुङको भकुण्डे गाउँको आतिथि सत्कार...
काठमाडौँ, २१ कात्तिक : नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाका समस्या र समाधानसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । लघुवित्त क्षेत्रमा समस्या बढ्दै गएर ऋणीहरु...
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा नेपाली काँग्रेस पार्टीले ५० लाख रुपैयाँ सहयोग गरेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सहितको पदाधिकारीहरुको...
जानकी (बाँके), २१ कात्तिक : जमुना बुढामगर भर्खर १९ वर्षको हुनुभयो । केही दिनअघि गएको भूकम्पका कारण उहाँले श्रीमान् र पेटमा हुर्कँदै गरेको आठमहिने...
भेरीगङ्गा सुर्खेत, २० कात्तिक स् जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी मृत्यु भएकामध्ये झण्डै आधा सङ्ख्या बालबालिका रहेको पाइएको छ । प्रहरीले उपलब्ध गराएको...
जाजरकोट, २० कात्तिक स् शुक्रबार राति अकल्पनीय रुपमा गएको भूकम्पले नलगाड नगरपालिका–६ गराग्लीका शेरबहादुर रावलले परिवारका चार सदस्य अकालमा गुमाउनुप¥यो । आमा सितली, भाउजू कल्पना,...
जाजरकोट र रूकुम पश्चिममा ९१० वटा घर भूकम्पका कारण पूर्ण रूपमा क्षति पुगेको छ। शुक्रबार राति ११ः४७ जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६.४ म्याग्नेच्युडको...
काठमाडौँ, १९ कात्तिक : मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार राति गएको भूकम्पबाट घाइते भएकाहरूको सबै अस्पतालमा निःशुल्क उपचार गराउने निर्णय...
भेरीगङ्गा (सुर्खेत), १९ कात्तिक : जाजरकोट र रुकुम पश्चिम अहिले शोकमा डुबेको छ । शुक्रबार राति ११ बजेर ४७ मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु...
जाजरकोट, १९ कात्तिक : शुक्रबार बेलुकी खाना खाएर सुतेकी नलगाड नगरपालिका–३ का भावना पुनलाई मध्यरातमा अकल्पनीय रुपमा आएको भूकम्पले ब्युँतायो । उनी भूकम्पको त्यो...
काठमाडौँ, १८ कात्तिक : भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय ३३ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफै चढेको सेनाको हेलिकप्टरमा जाजरकोट भूकम्पका सात घाईते लिएर सुर्खेत पुर्याएका छन् । जाजरकोटको प्रभावित क्षेत्रको अवलोकन र अस्पतालमा घाईतेको...
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः ४७ मा पहिलो शक्तिशाली भूकम्प त्यसपछि लगत्तै १२ः०८ बजे, १२ः२९,१२ः ३५ गरी ४ पटकको क्रमशः ६.४,४.८,४.२, ४.३...
ठेगाना:अनामनगर काठमाडौँ