काठमाडौँ महानगरपालिकाले नेकपा ९एमाले० लाई एक लाख रुपैयाँ जरिवाना तिराउने भएको छ। शुक्रबार ‘काठमाडौँ महानगरपालिका–१ दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा...
म्याग्दी, ७ मङ्सिर : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ तेताङका ७३ वर्षीय थर्चेन गुरुङले ३० वर्षअघिसम्म नर्साङखोला किनारमा रहेको खानीको नुन आफूले उपभोग र गाईवस्तुलाई...
मंसीर ६ काठमाण्डौँ । नेपालको सबै भन्दा ठूलो नेपाली काँग्रेस अमेरीकासँगको एमसीसी परियोजना सदनबाट पारित गर्न दबाब दिने मुख्य शक्ति थियो । अहिले सत्ताको मुख्य...
काठमाडौँ, ५ मङ्सिरः चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो चौमासिक अवधिमा करिब रु ८४ अर्ब सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका...
काठमाडौँ । स्थानीय तह उपनिर्वाचन अन्तर्गत मंसीर १६ गते हुने चुनाव अघि नै माओवादीले खाता खोलेको छ । पुथा उत्तरगंगा गाउँपाकिलका–२ का माओवादीका उम्मेदवार...
तम्घास (गुल्मी), ५ मङ्सिरः जिल्लाको धुर्कोट गाउँपालिका–६ रजस्थलका एउटै व्यक्तिले चार सय मुरी धान फलाएका छन् । स्थानीय मेघनाथ अर्यालले सो परिमाणमा धान फलाउनुभएको हो...
काठमाडौँ, ५ म¬ङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभा, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रको आधारशिला विस्तृत शान्ति सम्झौता भएको...
काठमाडौँ, ५ मङ्सिरः द्वन्द्वका कारणहरुको खोजी गर्ने र पीडितलाई राहत तथा परिपूरण उपलब्ध गराउने लक्ष्यका साथ मुलुकमा शान्ति सम्झौता भएको आज १८ वर्ष पूरा...
काठमाडाँै, ४ मङ्सिरः नेपाल सरकार र तत्कालीन विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बीच विस्तृत शान्ति सम्झौता भएको १८ वर्ष पूरा भएको छ । शान्ति...
काठमाडौँ, ४ मङ्सिरः गत कात्तिकमा देशभर ९७ हजार एक सय ९६ घर जग्गाको कारोबार भएको छ । चाडपर्वको बिदालगायत कारणले मालपोत कार्यालय तुलनात्मक रुपमा...
मंसीर ३ काठमाण्डौँ । यस अघि चुनावमा गठबन्धन नगर्ने एक्ला एक्लै चुनाव लड्ने भनेका ठूला दुई दल काँग्रेस र एमालेले स्थानीय तहको उपनिर्वाचनमा केही...
काठमाडौँ, २ मङ्सिरः राष्ट्रपति रामचन्द्र पौडेलले भारतका स्थलसेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीलाई आगामी बिहीबार नेपाली सेनाको ‘मानार्थ महारथी’को सम्मान प्रदान गर्दै हुनुहुन्छ । नेपाली सेनाका...
कार्तिक ३० काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब भ्रष्टाचार बिरुद्ध आन्दोलनको आवस्यकता रहेकाले आफूले त्यसको नेतृत्व गरेर अघि बढ्ने बताएका छन् । सोमत...
कार्तिक ३० काठमाण्डौँ । आज नेपालका लागि उर्जा क्षेत्रमा ऐतिहासिक दिन रहेको छ । आज पहिलो पल्ट नेपालले बंगलादेशलाई बिजुली निर्यात शुरु गर्दैछ ।...
दैलेख, २९ कात्तिकः जिल्लाको भैरवी गाउँपालिका –१ जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषणअन्तर्गत ‘ड्रिलिङ’को ७९ प्रतिशत काम सकिएको छ । चार हजार मिटर गहिराइसम्म...
काठमाडौँ, २८ कात्तिक : प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौँ–तराई–मधेस दु्रतमार्ग आयोजनाको हालसम्मको कार्य प्रगति सन्तोषजनक रहेको जनाउँदैले समयमै पूरा हुने विश्वास लिएको छ...
ठेगाना:अनामनगर काठमाडौँ