२२ फागुन, काठमाडौं । साविक विजेता रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ । आयाक्स भने च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको...
२२ फागुन, काठमाडौं । भारतविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा पाहुना टोली अष्ट्रेलिया पराजीत भएको छ । मंगलबार राति भएको खेलमा भारतले अष्ट्रेलियालाई आठ रनले हराएको हो...
काठमाडौं, २१ फागुन । यस बर्षको उत्कृष्ट पुरुष क्रिकेटरमा सन्दीप लामिछाने र वर्षकै उत्कृष्ट महिला क्रिकेटर सीता राना मगर चुनिएका हुन् । क्रिकेट खेलाडी संघ...
काठमाडौँ, २१ फागुन। आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको औपचारिक मिति घोषणा हुनसकेको छैन । प्रदेश नं ५ मा हुने तय भएको प्ररतियाेगिताकाे मित नै घाेषाणा हुन...
काठमाडौं. २१ फागुन । नेपालमा पहिलो पटक आज क्रिकेट अवार्ड प्रदान गरिंदै छ । नेपाल क्रिकेट खेलाडी संघ (सिप्यान)ले क्रिकेट अवार्ड वितरण गर्नलागेकाे हाे । विभिन्न पाँच...
भरतपुर, २० फागुन । १६औँ संस्करणको ‘मेयर्स चितवन च्याम्पियनसीप ट्रफी क्रिकेट प्रतियोगिता’को उपाधि चितवन क्रिकेट क्लबले जितेको छ । किशोर महतोले पाँच विकेट लिएपछि चितवनले उपाधि...
काठमाडौं, २० फागुन। इङ्गलिस प्रिमियर लिग फुटबलमा लिभरपूललाई एभर्टनले गोलरहित बराबरीमा रोकेको छ । एभर्टनको मैदानमा गएराती भएको मर्सीसाइड डर्बी बराबरीमा सकिएपछि लिभरपूलको उपाधि यात्रामा...
कास्की, १८ फागुन । पोखरामा सञ्चालन भएको १७ औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्री स्टारले क्लबले जितेको छ । सहारा क्लब पोखराको...
काठमाडौँ, १८ फागुन । एपिएफ क्लबका अजितकुमार यादव र नेपाल प्रहरीकी राजपुरा पछाई मदन भण्डारी स्मृति पाँच किलोमिटर सडक दौडमा पहिलो भएका छन् । अजितले...
काठमाडौँ, १७ फागुन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको टि–२० नयाँ वरियतामा नेपालका तीन खेलाडी अटाएका छन् । आइसिसीले बिहीबार राति सार्वजनिक गरेको नयाँ...
कास्की, १६ फागुन । पोखरामा जारी १७औँ संस्करणको ‘आहा रारा गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लब भिड्ने भएका छन्...
काठमाडौँ, १४ फागुन । नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले वेष्टइन्डिजको क्यारेबियन प्रिमियर लिग (सिपिएल)अन्तर्गत ‘ब्रेकथ्रु स्टार’को अवार्ड जितेका छन् । गत सिजनको सिपिएलमा उत्कृष्ट प्रदर्शन...
धनगढी, १३ फागुन । धनगढीम सोमबारबाट प्रथम मृग गार्मेन्ट लिटिल फ्लावर सुपर लिग अन्तरविद्यालय फुटबल प्रतियोगिता शुरु भएको छ । लिटल फ्लावर बोडिङ्ग हाईस्कुलको आयोजनामा...
विराटनगर, १३ फागुन । दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ) र अखिल नेपाल फुटबल सङ्घद्वारा संयुक्त रुपमा आयोजना हुने पाँचौं महिला साफ फूटबल प्रतियोगिताको तयारी अन्तिम...
काठमाडौँ, १३ फागुन । नेपालले चीनलार्ई पराजित गर्दै आइसीसी महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया छनोटमा चौथोे जित दर्ता गराएको छ । थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा...
काठमाडौँ, १२ फागुन। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) महिला विश्वकप क्रिकेट प्रतियोगताको एशिया छनोटअन्तर्गत आज भएको चौथो खेलमा नेपालले हङकङलाई चार विकेटले पराजित गरेको छ...
ठेगाना:अनामनगर काठमाडौँ