काठमाडौँ। रसुवा र नुवाकोटमा बुधबार आएको भीषण बाढीका कारण विद्युतीय पूर्वाधार र टेलिफोन टावरहरूमा क्षति पुगेपछि सञ्चार सम्पर्क विच्छेद भएको छ। बिजुली नहुँदा र...
काठमाडौँ, ११ भदौः भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय...
नुवाकोट, ११ भदौः सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढीबाट घाइते तथा उद्धार गरिएका व्यक्तिको स्वास्थ्य अवस्था र हराइरहेका व्यक्तिका परिवारजनका सदस्यसँग आज भेटघाट...
काठमाडौँ, ११ भदौः रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी)ले तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको भीषण बाढी प्रभावितको खोज, उद्धार, पुनःस्थापनाका...
सुनसरी, ११ भदौः बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका युक्ति चौधरी ६५ वर्ष पुग्नुभयो । उमेरले विश्राम खोज्ने बेला भए पनि उहाँको जोस र जाँगर भने तन्नेरीको...
खोटाङ, ११ भदौः रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा रोजगारी, व्यापार तथा अन्य कामका सिलसिलामा पुगेका खोटाङका नागरिकको अवस्था बुझ्न जिल्ला प्रशासन कार्यालयले...
काठमाडौँ, ११ भदौ : रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाका आठ वटा ट्रकमार्फत करिब आठ टन राहत सामग्री पठाइएको छ ।...
काठमाडौँ, ११ भदौः रसुवा भोटेकोशी बाढीपीडितका लागि भारत सरकारले पठाएको १० टन राहत सामग्री नेपाल आइपुगेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले...
रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका जिल्लामा भोटेकोसी र त्रिशूली नदीको बाढीले भीषण क्षति पुर्याएपछि प्रमुख राजनीतिक दलहरूले आपत्कालीन सहायता र उद्धारका लागि आ-आफ्ना...
उत्तरी सीमावर्ती व्यापारिक नाका रसुवागढी क्षेत्रमा आएको भिषण बाढी र पहिरोले नदी किनारका बस्ती पूर्ण रूपमा बगाएको छ। दुर्घटनाको १२ घण्टा बितिसक्दा पनि बेपत्ता...
काठमाडौँ, १० भदौः भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन मानवीय सहायता तथा विपद् राहत पठाएको जनाएको छ । भारतीय विदेशमन्त्री डा एस...
गोरखा, १० भदौः भोटेकोशीमा आज गएको बाढीले बगाएर ल्याएका १८ वटा शव त्रिशूली नदीको गोरखातर्फको बगरमा फेला पारेको छ । राति ९ः०० बजेसम्ममा गोरखातर्फ...
रसुवामा बुधबार आएको भीषण आकस्मिक बाढीका कारण व्यापक मानवीय तथा भौतिक क्षति भएको छ। तिब्बत सीमा नजिकैको भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रमा...
काठमाडौँ। रसुवास्थित भोटेकोसी नदीमा आज बिहान आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ। नेपाल प्रहरीले दिएको पछिल्लो तथ्याङ्क अनुसार बाढीले बगाएर...
काठमाडौँ, १० भदौः रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट एक हजारभन्दा बढी सवारीसाधनमा क्षति पुगेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दिएको जानकारीअनुसार बाढीमा परेर...
काठमाडौँ, १० भदौ : प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको...
ठेगाना:अनामनगर काठमाडौँ