कोरोना भाइसरको सङ्क्रमण देखियो भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउने एक व्यक्ति शुक्रबार साँझ झापाको दमकबाट पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब...
काठमाडौँ, १४ । सञ्चारमाध्यम र सञ्चारकर्मीले कोभिड–१९ को सङ्क्रमण सम्बन्धमा समाचार सामग्री प्रकाशन, प्रसारण गर्दा आशङ्कित वा सङ्क्रमितको आशङ्का गरिएका वा सङ्क्रमितको व्यक्तिगत गोपनीयतामा...
काठमाडौँ, १४ चैत । नेपालमा रहेका फ्रान्सेली नागरिकलाई लिएर कतार एयरवेजको जहाज फर्किएको छ । कतार एयरवेजको वाइड बडी जहाजले आज बिहान ११ः५० बजेको उडानमा...
काठमाडौँ, १४ चैत । सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा अहिलेसम्म रु ११ करोड ७६ लाख जम्मा भएको छ । सरकारले...
तनहुँ, १४ चैत । पेट दुखेर उपचारका लागि जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा गएकी भिमाद नगरपालिका–९ की ३४वर्षीया थमनकुमारी आलेको मृत्यु भएको छ...
काठमाण्डौ चैत्र १४ । स्याङ्जामा प्रहरी कार्यलयभित्रै गोली लागेर एक प्रहरी हवल्दारको मृत्यु भएको छ । शुक्रबार दिउँसो हरिनास गाँउपालिका-२ स्थित इलाका प्रहरी कार्यालय चिसापानीभित्रै...
वीरगन्ज स् पर्सा राष्ट्रिय निकुन्जमा शुक्रबार निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेना र तस्कर समुहबीच गोली हानाहान हुँदा एक जनाको ज्यान गएको छ। गोली हानाहानमा...
भीडभाड होस् या कुनै घटना ‘फ्रन्ट लाइन’मा उभिने सुरक्षा निकाय नै हो । विश्वका मानिस कोरोनाको कहरमा रहेको वर्तमान परिस्थितिमा प्रहरीको भूमिका अझै बढ्छ...
गोकर्णेश्वर नगरपालिकाले अत्यावश्यक सेवाका खाद्य सामग्री र ग्यास अभाव हुने नगरवासीका घरघरमा सवारीमार्फत सेवा पु¥याउने भएको छ । कोरोनाको सङ्क्रमणबाट बच्न सरकारले लक डाउन...
नेपालमा रहेका फ्रान्सेली नागरिकलाई लिएर कतार एयरवेजको जहाज फर्किएको छ । कतार एयरवेजको वाइड बडी जहाजले आज बिहान ११ः५० बजेको उडानमा फ्रेन्च नागरिक लिएर फर्किएको...
१४ चैत, सिन्धुपाल्चोक । चीनले कोरोना नियन्त्रणका लागि नेपाल सरकारलाई दिने भनिएका मेडिकल सामाग्री शुक्रबार तातोपानी नाका हुँदै नेपाल आइपुग्ने छ । सरकारले चीनतर्फको नाका खोल्ने...
खोटाङ, १३ चैत । जिल्लाका दश वटै स्थानीय तहमा क्वारेन्टाइन निर्माण गरिएको छ । महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण जिल्लामा पनि...
लुम्बिनी, १३ चैत्र । नोभल कोरोना भाइरस ९कोभिड १९ ० को संक्रमण दिनप्रतिदिन बढ्दै गएपछि सिद्धार्थनगरपालिका रुपन्देहीले दैनिक ज्याला मजदुरी गरेर जिविका निर्वाह गर्नेहरुको लगत...
बारा, चैत्र १३ । बारामा प्रहरीले भारतीय नम्बर प्लेट भएको चोरीको स्कर्पियो गाडी बरामद गरेकाे छ । बुधवार जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरिक्षक प्रशान्त श्रेष्ठको...
काठमाडाैं, १३ चैत । प्रेस काउन्सिल नेपालले काेराेना भाइरसबारे केही अनलाइन सञ्चारमाध्यमले भ्रामक सूचना तथा समाचार सामग्री सम्प्रेषण गरिएको पाइएको जनाउँदै कडा कारवाही गर्ने भएको...
कोरोना भाइरस नियन्त्रण गर्न सरकारले आह्वान गरेको ‘लकडाउन’ कार्यान्वयन गर्न सर्वसाधारण घरमा रहेको मौकी छोपी सप्तरीको बोदेबरसाइन नगरपालिकाका तीन सरकारी कार्यालयमा लाखौँ मूल्य बराबरको...
ठेगाना:अनामनगर काठमाडौँ