स्याङ्जामा प्रहरी कार्यालयभित्रै गोली लागेर हवल्दारको मृत्यु, कसरी भयो घटना ?

स्याङ्जामा प्रहरी कार्यालयभित्रै गोली लागेर हवल्दारको मृत्यु, कसरी भयो घटना ?

  • शुक्रबार, चैत्र १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

काठमाण्डौ चैत्र १४ । स्याङ्जामा प्रहरी कार्यलयभित्रै गोली लागेर एक प्रहरी हवल्दारको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो हरिनास गाँउपालिका-२ स्थित इलाका प्रहरी कार्यालय चिसापानीभित्रै हवल्दार रविन्द्र पौडेललाई गोली लागेको थियो । उपचारको लागि लैजादै गर्दा उनको बाटोमा मृत्यु भएको हो ।

ुयो घटना कसरी भयो भन्ने बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ