जेठ २० । नेपालमा आज ६८२५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार २१७७३ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेका हुन्...
मोरङ, जेष्ठ २० गते । मोरङको केरावारी गाउँपालिका ३ का ३२ बर्षीय हस्त बहादुर राईको हत्यामा संग्लग्न रहेका ४ जना, ४ थान भरुवा बन्दुक...
जेठ २० धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक म्युकोमाइकोसिस ९कालो ढुसी० सङक्रमितको मृत्यु भएको छ । यही जेठ १७ गतेदेखि अस्पतालमा उपचाररत...
महेन्द्रनगर, २० जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिका–५ मा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले...
मकवानपुर, २० जेठ । पूर्वपश्चिम राजमार्गअन्तर्गतको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा एम्बुलेन्स र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन घाइते भएका...
दया फाउण्डेशनले देशमा व्याप्त कोरोना महामारीको संक्रमणको उपचारको क्रममा खडा भएका चुनौती तथा समस्याहरुको समाधानमा राहत पु¥याउने उद्देश्यले विभिन्न सामुदायिक तथा सरकारी अस्पतालहरुलाई विभिन्न...
नेपालमा आज पनि कोरोना संक्रमित भन्दा डिस्चार्ज हुनेको संख्या बढीरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज संक्रमित हुनेको कुल संख्या ५३१६ जना रहेको छ...
काठमाडौँको चन्द्रागिरि नगरपालिका–१३ पुरानो नैकाप नजीकै रहेको कङ्कालीमा ढुङ्गाको पर्खाल भत्किँदा आज दुईजनाको मृत्यु भएको हो । महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख, प्रहरी निरीक्षक गणेशचन्द्र...
काठमाडौं उपत्यकामा जेठ मसान्त सम्म निषेधाज्ञाको समय थप भएको छ । काठमाडौँ,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले बुधवार निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् ।...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले होम आइसोलेसनमा बस्न उपयुक्त वातावरण नभएका र अक्सिजनसहितको आइसोलेसन आवश्यकता पर्ने कोभिड संक्रमित विरामीलाई काठमाडौँ महानगरपालिकाले व्यवस्थापन...
जेठ १८ काठमाण्डौं । नेपालमा आज ६ हजार ८५ जना कोरोना संक्रमित थपिएका छन् । यो हिजोको तुलनामा बढी हो । २०१६५ जनामा गरिएको...
नेपालगञ्जस्थित भेरी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमण घटनाको वास्तविकता बुझ्न गठित छानबिन समितिले बाँकेका प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन बुझाएको छ । सहायक प्रजिअ...
काठमाडौँ, १८ जेठ । नेपाल पत्रकार महासङ्घ एशोसिएट प्रदेश समितिले विभिन्न विधाका छ पत्रकारलाई ‘सङ्कटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार प्रदान गर्ने भएको छ ।...
काठमाडौं जेठ १८ । संसद विघटनसम्बन्धी रिटको सुनुवाइका लागि गठित संवैधानिक इजलासबाट न्यायाधीशद्वय दीपक कार्की र आनन्द मोहन भट्टराई नबस्ने घोषणा गरेका छन् । संवैधानिक...
जसपा भित्रको अन्तरविरोधले चरम रुप लिएको छ । ओलीको पक्ष र विपक्षमा लागेका दुबै समुहले एक अर्कालाई स्पष्टीकरण सोध्ने क्रम चलिरहेका बेला अन्ततः जसपाको...
जेठ १८ काठमाण्डौं । बैशाख १३ गतेदेखि राजधानीमा जारी निषेधाज्ञा अझै एक साता लम्ब्याउने तयारी सरकारले गरेको छ । कोरोना महामारी नियन्त्रणका लागि निषेधाज्ञा...
ठेगाना:अनामनगर काठमाडौँ