कोरोना अपडेटः संक्रमित भन्दा निको हुने २ हजारले बढी, १०१ को मृत्यु

कोरोना अपडेटः संक्रमित भन्दा निको हुने २ हजारले बढी, १०१ को मृत्यु

  • बुधबार, जेष्ठ १९, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

नेपालमा आज पनि कोरोना संक्रमित भन्दा डिस्चार्ज हुनेको संख्या बढीरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज संक्रमित हुनेको कुल संख्या ५३१६ जना रहेको छ भने निको हुनेको संख्या ७ हजार २१९ रहेको छ ।
आज १६ हजार ८७८ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेका हुन् । यो सँगै कुल संक्रमितको संख्या ५ लाख ७१ हजार १११ पुगेको छ ।
यसै गरी हाल सम्म डिस्चार्ज हुनेको संख्या ४ लाख ६१ हजार ५६३ जना पुगेको छ ।
यसै गरी आज १०१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कुल मृतकको संख्या ७ हजार ५५५ पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ