निषेधाज्ञा एक साता थपिने, तर किराना पसल खोल्ने तयारी

निषेधाज्ञा एक साता थपिने, तर किराना पसल खोल्ने तयारी

  • मङ्लबार, जेष्ठ १८, २०७८
  • मिर्मिरे अनलाइन

  • 16.6K
    SHARES

जेठ १८ काठमाण्डौं । बैशाख १३ गतेदेखि राजधानीमा जारी निषेधाज्ञा अझै एक साता लम्ब्याउने तयारी सरकारले गरेको छ । कोरोना महामारी नियन्त्रणका लागि निषेधाज्ञा लगाईने क्रममा पछिल्लो साता देखि किराना पसल समेत खुल्न दिईएको छैन । यो निषेधाज्ञा २० गतेबाट सकिदैछ । अब केही प्रावधान खुकुलो पार्ने तर निषेधाज्ञा थप्ने तयारी भएको छ ।
किराना पसल बाहेक डिपार्टमेन्ट स्टोर, भन्सारबाट आउने सवारी, निर्माण सामाग्री ढुवानी गर्ने साधनहरुलाई निश्चित समय चल्न दिने गरी छलफल अघि बढाईएको छ । यस विषयमा निर्णय गर्न काठमाण्डौं, ललितपुर र भक्तपुरका जिल्ला प्रमुखहरुको बैठक आजै बस्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ