कोरोना अपडेटः ६८२५ संक्रमित, ५९०४ डिस्चार्ज, ७५ जनाको मृत्यु

कोरोना अपडेटः ६८२५ संक्रमित, ५९०४ डिस्चार्ज, ७५ जनाको मृत्यु

  • बिहिबार, जेष्ठ २०, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

जेठ २० । नेपालमा आज ६८२५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार २१७७३ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेका हुन् ।
यो सँगै कुल संक्रमितको संख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ ।
यसै गरी आज ५ हजार ९०४ जना डिस्चार्ज भएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या ४ लाख ६७ हजार ४६७ पुगेको छ ।
यसै गरी आज संक्रमणका कारण ७५ जनाको मृत्यु भएको छ । नेपालमा हाल सम्म कोरोनाका कारण ७६३० जनाको ज्यान गईसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी