काठमाडौ, २ फागुन । हुम्ला नाम्खा गाउँपालिकाकी छात्रा सिचुडोमा लामाको रहस्यमय हत्या प्रकरणको छानवीन गरी पीडितलाई न्याय दिलाई दिन सरोकारवालाहरुले अनुरोध गरेका छन् ।...
पोखरा, २ फागुन। अन्तर्राष्ट्रिय युथ समिट नेपालको आयोजनामा पर्यटकीय नगरी पोखरामा यही फागुन ४ देखि ८ गतेसम्म दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन हुने भएको छ...
काठमाडौँ, २ फागुन । जिल्ला अदालत काठमाडौँले वर्दियाका विशाल चौधरीको अपहरण गर्ने विष्णुप्रसाद पाण्डे र राजु विकलाई १६ वर्ष कैद सजाय गर्ने फैसला गरेको...
काठमाडौ २ फागुन । एमाले–माओवादी केन्द्र एकीकरणका लागि गठित एकता सयोजन समितिको बैठक सुरु भएको छ । ललितपुरको मानभवनमा रहेको शारदा अधिकारीको घरमा केहीबेर अघि संयोजन...
मोरङ, २ फागुन। प्रदेश नं १ को मुख्यमन्त्रीमा नेकपा (एमाले) का शेरधन राई नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले आज एमाले प्रदेश...
जनकपुरधाम, २ फागुन । प्रदेश नं २ को प्रदेशसभाको सभामुखमा राष्ट्रिय जनता पार्टी नेपालका सरोजकुमार यादव निर्विरोध निर्वा्चित हुनुभएको छ । प्रदेशसभाको पहिलो अधिवेशनअन्तर्गत आज भएको...
काठमाडौँ, २ फागुन । मादक पदार्थ सेवन गरी डान्स क्लबमा झगडा गरेको आरोपमा महानगरीय प्रहरी वृत्त, जनसेवामा कार्यरत नायब प्रहरी निरीक्षक (सई) राजुकमार श्रेष्ठ पक्राउ...
भक्तपुर, २ फागुन । भक्तपुरको सल्लाघारीस्थित ग्रामेन्ट उद्योगको छतमा रहेको एनसेल टावरमा भेटिएको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्फोजल टोलीले डिस्पोज गरेको छ । एनसेल...
बुटवल , २ फागुन । प्रदेश नम्बर ५ को सभामुखमा पूर्वी रुकुमका सांसद पूर्णबहादुर घर्तीलाई निर्विरोध निर्वा्चित हुनु भएको छ । प्रदेश सभाको आज बसेको...
काठमाडौँ, २ फागुन । नेपाली काँग्रेसले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको स्थानअनुसार निर्वाचन आयोगमा पठाएको नामावली सच्याएको छ । काँग्रेसले मोहनप्रसाद पाण्डेको नाम हटाई...
चितवन, २ फागुन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दुई नेताको व्यवस्थापनले मात्रै पार्टी एकता सम्भव नरहेको बताउनुभएको छ । चितवनमा आज पत्रकारसँग संक्षिप्त कुराकानी...
काठमाडौं, २ फागुन । नेपाल पत्रकार महासंघले पत्रकार, कर्मचारी र मजदुरहरुको तलब बृद्धिका लागि सिफारिश गर्न न्युनतम पारिश्रमिक निर्धारण समितिसमक्ष माग गरेको छ । महासंघको श्रमजीवी...
धरान , २ फागुन । नेपाल कम्युनिष्ट पार्टीले जनयुद्ध दिवसका अवसरमा सुनसरीको विभिन्न स्थानमा मशाल जुलुस निकालीएको छ । धरान , दुहवी , बर्जु लगायतका...
काठमाडौं, फागुन २ । आज भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाईंदै छ । विशेष गरी युवा युवतीले यसलाई विशेष चाडकै...
रुपन्देही ,फागुन २ । प्रदेश नम्बर पाँचको प्रदेशसभाको दोस्रो बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बुटवलमा रहेको संसद भवनमा बस्ने बताइएको छ । बैठकमा...
काठमाडौं, फागुन २ । विभिन्न तीन राजनीतिक दलले प्रतिनिधीसभाको समानुपातिकतर्फको विजयी उम्मेदवारको अन्तिम नामावली आज निर्वाचन आयोग समक्ष बुझाउने तयारी गरेको छ । तीन दल नेपाली...
ठेगाना:अनामनगर काठमाडौँ