धरान , २ फागुन ।
नेपाल कम्युनिष्ट पार्टीले जनयुद्ध दिवसका अवसरमा सुनसरीको विभिन्न स्थानमा मशाल जुलुस निकालीएको छ । धरान , दुहवी , बर्जु लगायतका स्थामा मशाल जुलुस सहित दिप प्रज्वलन गरिएको थियो ।
दिप प्रज्वलनपछि धरानमा आयोजित कोण सभामा प्रहरीले दमन गर्ने प्रयास गरेको थियो । नेकपा सुनसरीका ईन्चार्ज प्रज्वललाई प्रहरीले गिरफ्तार गर्ने खोजेपछि नेकपा कार्यकर्ता तथा प्रहरीबीच तानातान भएको थियो ।
नेकपाका कार्यकर्ताहरुको प्रतिरोधका कारण प्रहरी असफल भएको जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline