चितवन ११ वैशाख । नारायणगढ—मुग्लिन सडकखण्डअन्तर्गत स्याउली बजारमा आज बिहान बस र ट्रक एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका...
काठमाडौ, ११ वैशाख । आज लोकतन्त्र दिवस, दशवर्षे सशस्त्र जनयुद्धपछि २०६२÷६३ सालको ऐतिहासिक जनआन्दोलन सफल भएको आज १२ वर्ष पूरा भएको छ । १९ दिने जनआन्दोलनले...
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनका कार्यवाहक अध्यक्ष पद उपाध्यक्ष महेश बर्तौलाले सम्हालेका छन् । अनेरास्ववियू अध्यक्ष नविना लामाले व्यक्तिगत र पारिवारिक कारण आफूले पार्टीको...
नेकपा माओवादीका दर्जनौं कार्यकर्ता आजै नेकपा एमाले प्रवेश गरेका छन् । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवप्रवेशी कार्याकर्तालाई नेकपा एमाले पार्टी कार्यालय...
–सुरेन्द्र भण्डारी / झापा, १० वैशाख । विदेशमा आफैंले कमाएर पठाएको सम्पत्तिले घर त बन्यो तर फर्किएर आउँदा त्यही घरबाट आफू स्वयं निकालिए । आफ्नै घरबाट...
चितवन, १० वैशाख। एक महिलालाई आइतबार शरीरमा तेजाब खन्याउने प्रहरी नायब निरीक्षकविरुद्ध ज्यान मार्ने उद्योगमा आज मुद्दा दर्ता भएको छ । गोरखा घर भई भरतपुर महानगरपालिका–...
काठमाण्डौ, १० वैशाख । नेकपा माओवादी केन्द्रबाट अलग भएका गोपाल किराँतीले आफ्नो नेतृत्वमा राष्ट्रिय भेला आयोजक समिति गठन गरि नेताहरुको कार्यविभाजन सहित सातवटै प्रदेशको संयोजक...
काठमाण्डौ, १० वैशाख । नेपाली काग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघ भित्रको बिबाद पुनः बल्झिएको छ । ११ औ महाधिवेशन सकिएको २० महिना बितिसक्दा पनि बिबादित...
बनेपा, ९ वैशाख । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ गुर्दुमडाँडामा प्याराग्लाइडिङको उडान हुने भएको छ । पनौती नगरपालिकासँगको समन्वयमा आयोजना हुने ‘बिहावर क्षेत्र पर्यटन महोत्सव’का अवसरमा सो...
चितवन, ९ वैशाख । ट्राफिक प्रहरीका नायब निरीक्षक रामचन्द्र खनियाँले आज दिउँसो एक युवतीलाई एसिड छर्किएका छन् । पूर्वी चितवनको रत्ननगरमा कार्यरत खनियाँले आज दिउँसो ३...
काठमाडौँ, ९ वैशाख । महानगरीय प्रहरी परिसरले नक्कली बिलबुक बनाई चोरीका मोटरसाइकल बेच्ने तीन जनालाई पक्राउ गरेको छ । परिसरबाट खटिएको टोलीले नक्कली बिलबुक बनाएर मोटरसाइकल...
काठमाडौँ, ९ वैशाख । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर परिसरबाट ४० वर्षपछि सोमबारदेखि वाग्मती तीर्थयात्रा शुरु गरिँदैछ । नेमुनिको पालादेखि शुरु भएको विश्वास गरिने...
काठमाडौँ, ९ वैशाख । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी सय दिनको २१ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ । मन्त्रालयले यहाँ आज पत्रकार सम्मेलन आयोजना...
चितवन, ९ वैशाख । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीबाट आज एउटा ग्यास बुलेट त्रिशूली नदीमा खसेको छ । उक्त दुर्घटनामा परी घाइते भएका बुलेटका चालक राजु...
काठमाडौँ, ९ वैशाख। गृह मन्त्रालयले साढे ३३ किलोग्राम सुनको अनुसन्धानका लागि नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) गोविन्द निरौलालाई पक्राउ गरेको छ । माघको अन्तिम...
काठमाडौ,९ वैशाख । नेपाल कम्युनिस्ट पार्टीले सिन्धुलिमा सेन्य गतिविधि भइरहेकेा भनेर गलत प्रचार गरिएकाे भन्दै यस्ताे भ्रमपुर्ण समाचारकाे पछि नलाग्न अाग्रह गरेकेा छ । अाज नेकपा सिन्धुलीले...
ठेगाना:अनामनगर काठमाडौँ