काठमाडौ,९ वैशाख ।
नेपाल कम्युनिस्ट पार्टीले सिन्धुलिमा सेन्य गतिविधि भइरहेकेा भनेर गलत प्रचार गरिएकाे भन्दै यस्ताे भ्रमपुर्ण समाचारकाे पछि नलाग्न अाग्रह गरेकेा छ ।
अाज नेकपा सिन्धुलीले अाज विज्ञप्ती निकालेर आफ्नो पार्टीले त्यँहा कुनै सैन्य गतिविधि नगरेको स्पस्ट पारेको छ । सो पार्टीका सिन्धुली इन्चार्ज प्रभातले आइतवार जारी विज्ञप्तीमा प्रहरी प्रशासनले तथ्यलाई बंग्याएर झुटा र काल्पनिक विषयलाई आधार बनाई जनतामा भ्रम उत्पन्न गराएको बताइएकाे छ ।
साथै उनले प्रहरी प्रशासनले आफ्नो पार्टीका नेता कार्यकर्ताको घरहरुमा पसेर आतंकित पार्ने गरेकोले उक्त कार्य बन्द गर्न चेतावनी समेत दिएका छन् ।
विज्ञप्तीको पूर्ण पाठ–
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
