राैतहट, २९ असार । रौतहट जिल्लामा बाढीको कारण जनजीवन कष्टकर बनेको छ । केही दिनदेखि परेको अविरल वर्षाको कारण आएको बाढीले जनजीवन प्रभावित भएको हो...
झापा, २९ असार । नेपाल कम्युनिस्ट पार्टीले सहिद निरकुमार राई ‘प्रशान्त’को सम्झनामा आइतवार देशैभरी श्रद्धाञ्जलीसभा कार्यक्रम गरेको छ । नेकपाका सगरमाथा ब्युरो सदस्य तथा सोलुका...
खस्यौली, असार २९ । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सिद्धबाबा सडकखण्डको विषयमा प्रदेशसभाका सदस्यले सरकारको ध्यानाकर्षण गराएका छन । प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा आज बसेको...
काठमाडौं, असार २९ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आज मन्त्रालयमै आयोजित एक कार्यक्रमको भिडियो खिच्न सञ्चार माध्यमहरुलाई रोक लगाउनु भएको छ ।कानुनमार्फत् मिडियामाथि...
काठमाडौं असार २९ । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बाढी, पहिरो र डुबान पीडितहरुको उद्दार, राहत तथा उपचारको उचित व्यवस्था गर्न सरकारलाई निर्देशन...
काठमाडौं, २९ असार । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण अबरुद्ध भएका मुलुकका विभिन्न सडक खुलाउन अझै केही दिन लाग्ने भएको छ । सडक खुलाउने...
सुनसरी, २९ असार । भारतले सप्तकोशी ब्यारेजका ५६ ढोकामध्ये २६ वटा ढोका पुनः बन्द गरेको छ । सप्तकोशी नदीमा पानीको बहाव केही कम भएपछि...
काठमाडौं, असार २९ । अबिरल वर्षापछि आएको बाढी पहिरो र डुवानका कारण अहिलेसम्म ५० जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले साढे १२ बजे...
काठमाडौं, २९ असार । सरकारले नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्ता खोज्न भन्दै रोल्पामा सर्च अप्रेसनलाई व्यापक बनाएको बताइएको छ । नेपाल कम्युनिस्ट पार्टीका राप्ती ब्युरो इन्चार्ज...
काठमाडौं, असार २९ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले बाढी पहिरो पीडितको उद्दारमा जुट्न सम्पूर्ण पार्टी पंक्तिलाई निर्देशन दिनुभएको छ । विज्ञप्ति जारी...
महोत्तरी, २८ असार । बिहिवारदेखि लगातार परेकाे पानीले महोत्तरीकाे पूर्व-पश्चिम राजमार्गको पुल बगाएको छ। पुल बगाएपछि यातायात अवरुद्ध भएको छ। बाढीको कटान र डुबानले...
इलाम, २८ असार । इलामकाे माइ खोलामा तीन जना विद्यार्थी वेपत्ता भएका छन् । परीक्षा दिएर फर्किदै गरेका तीन विद्यार्थी दिउँसो २ बजे माइ...
ललितपुर, २८ असार । निरन्तरको वर्षापछि आएको घर भत्किएर,पहिरो र बाढीले ललितपुरमा ६ जनाको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार बागमती गाउँपालिकाको...
रौतहट, २८ असार । रौतहटस्थित दशगजामा भारतीय पक्षले कृत्रिम तरिकाले बनाएको बाँध फुटेपछि त्यहाँ भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले तत्काल मर्मत गरेका छन्। भारतीय पक्षले लालबकैया र...
काठमाडौं, २८ असार । बिहिबार देखी लगातार आएको अविरल बर्षाका कारण मुलुकभरका विभिन्न स्थान डुवानमा परेका छन । अत्यधीक वर्षाका का000 डुबानका कारण सुनसरी सदरमुकाम इनरुवा,...
जनकपुर, २८ असार । प्रदेश २ को सरकारले बाढीमा परी ज्यान गुमाउने मृतकका परिवारलाई क्षतिपूर्ति स्वरुप तीन लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने निर्णय गरेको...
ठेगाना:अनामनगर काठमाडौँ