काठमाडौं २८ असार । बिहिबार देखि परेको अविरल वर्षापछिको बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ। प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार...
भोजपुर, असार २८ । घरमाथि खसेकको पहिरोमा पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । रामप्रसाद राई गाउँपालिका–५, मानेभञ्ज्याङमा स्थानीय कुमार राईको घर पहिरोले...
कैलाली, असार २७ । सर्वोच्च अदालतकाे आदेशमा रिहा भएका अखिल (क्रान्तिकारी) कैलालीका जिल्ला अध्यक्ष बबरजंग सिंह फेरि पक्राउ परेका छन् । विप्लव नेतृत्वको नेपाल...
काठमाडौं, २७ असार । साढे ७ घन्टापछि यति एयरलाइन्सको विमान घाँसे मैदानबाट धावनमार्गमा ल्याइएको छ । शुक्रबार बिहान ११ बजेर ५ मिनेटमा अवतरण गरिसकेपछि १२ सय...
इलाम, २७ असार । अविरल बर्षा पछिको पहिरोका कारण इलामका बिभिन्न ठाउँमा क्षती भएको छ । शुक्रबार वर्षाका कारण इलाम नगरपालिका ४ मा ७ वटा...
रौतहट, २७ असार । रौतहट र सर्लाहीको बीचमा पर्ने बागमती नदीको बगरमा १७ जना फसेका छन्। गाइबस्तु चराउन गएका उनीहरुलाई अविरल वर्षापछिको बाढीले फसेका हुन्।...
काठमाडौं, २७ असार । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला चढेको गाडी टेकुको बाग्मती सडक करिडोरमा डुबेको छ । शुक्रबार दिउँसो त्रिपुरेश्वरबाट बाग्मती करिडर हुँदै पार्टी...
२७ असार, काठमाडौं । अविरल वर्षाका कारण काठमाडौं उपत्यकासहित मुलुकका बिभिन्न स्थानमा गएको पहिरोमा परी ११ जनाको मृत्यु भएको छ । हालसम्म रामेछाप, काभ्रेपलाञ्चोक, भोजपुर, ललितपुर,...
२७ असार, काठमाडौं । जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख (डीएफओ) भक्तबहादुर लामा ४ लाख घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट...
काठमाडौं, २७ असार । कृषिमन्त्री चक्रपाणी खनालले कालिमाटीस्थित तरकारी तथा विषादी परीक्षण केन्द्रको निरिक्षण गर्नुभएको छ । उहाँले आज बिहानै काठमाडौं कालीमाटीस्थित विषादी अवशेष द्रुत...
काभ्रे, २७ असार । काभ्रेको बनेपा नगरपालिका–३ चुनातालमा पहिरोले घर भत्कँदा दुई जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण माथिबाट आएको पहिरोले रामप्रसाद दंगालको घर...
काठमाडौं, २७ असार । मनसुन शुरु भएपछिको अविरल वर्षाका कारण आएको पहिरोमा परी एक जनाको मृत्यु भएको छ । बर्षाको कारण भोजपुरको रामप्रसाद राई गाउँपालिका...
काठमाडाैं, २७ असार । लगातार परेको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध बनेका छन् । पूर्वपश्चिम राजमार्गको चन्द्रपुर बागमती खण्डको...
काठमाडौं असार २६ । कृषि तथा पशुपंछी विकासमन्त्री चक्रपाणि खनालले भारतबाट आयात हुने तरकारी र फलफूलको विषादी परीक्षणका सन्दर्भमा भारतीय दूतावाले पठाएको पत्रको जवाफ परराष्ट्र...
काठमाडौं, २६ असार ।विश्व जनसङ्ख्या दिवस आज, विभिन्न कार्यक्रम गरी मनाइदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनसङ्ख्याको जीवनस्तरमा सुधार आएकाले आगामी दिनमा प्रजननमा नियन्त्रणभन्दा...
डडेल्धुरा, २६ असार । डडेल्धुरा अस्पतालमा ड्युटीमा खटिएका चिकित्सकमाथि पुनःआक्रमण भएको छ । स्थानीय अमरगढी नगरपालिका–११ का वडाध्यक्ष सूर्यप्रकाश खड्काको नेतृत्वमा आएको भीडलेशव परीक्षण गरिरहेका...
ठेगाना:अनामनगर काठमाडौँ